
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा बिहीबारको केन्द्रीय समिति बैठकमा सहभागी भएनन् । महामन्त्री थापा निकट नेताहरूका अनुसार, नियमित महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सहमति जुट्न नसकेपछि महामन्त्री थापा बैठकमा सहभागी नभएका हुन् ।
केन्द्रीय समिति बैठक सुरु हुनुअघि कार्यवाहक सभापति खड्कासँग महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले सानेपामै छलफल गरेका थिए ।नेताहरूका अनुसार, उक्त बैठकमा महामन्त्री थापाले आजको बैठकमा १५ औं महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्नका लागि कार्यवाहक सभापति को स्वीकृति खोजेका थिए।
कार्यतालिका पेश गर्ने विषयमा सहमति जुट्नु नसकेपछि उक्त बैठक लगत्तै बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री थापा अनुपस्थित भएका हुन् । तीन नेताको बैठकपछि कार्यबाहक सभापति खड्का र अर्का महामन्त्री शर्मा भने बैठक कक्षमा पुगेपनि थापा भने सहभागी भएनन् ।
महामन्त्री थापाले २७ असोजको कार्य सम्पादन समितिको बैठकमा मंसिर २७ देखि २९ सम्म नियमित महाधिवेशन को लागि कार्यतालिका प्रस्ताव गरेका थिए । सोही प्रस्ताव केन्द्रीय समितिमा पेश गर्न सहमति जुट्न सकेको छैन ।
कांग्रेसमा बैठकमा पेश गर्ने एजेन्डाबारे बैठकअघि शीर्ष तहमा सहमति जुटाउने प्रचलन छ । १२ दिनपछि बसेको केन्द्रीय समिति बैठक अघि तीन शीर्ष नेताको बैठक बसे पनि कार्यतालिका पेश गर्ने विषयमा सहमति हुन सकेको थिएन ।
महामन्त्री निकट एक नेताले भने, ‘बैठकका लागि बैठक मात्रै हुने तर महाधिवेशनको कार्यतालिकाबारे छलफल हुन नसक्ने भएपछि महामन्त्री बैठकमा सहभागी नभएको बुझेको छु ।’


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया