SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, भिडियो, मनोरञ्जन, मुख्य समाचार, समाचार

    टिक टकमा भाईरल भएको कृष्ण अखेली र सरस्वती लामिछानेको गित भिर्नी झोला बजारमा तहल्का पिट्दै (भिडियोसहित)

    बैकुण्ठ गिरी, पर्वत । संचारकर्मी तथा लोकप्रिय गायक कृष्ण अखेली र गायिका सरस्वती लामिछानेको टिकटकमा भाईरल भएको गित भिर्नी झोलामा बजारमा आएको छ । तिर्सना म्युजिकको युटुब च्यानलबाट भर्खरै मात्र सार्वजनिक भएको गित भिर्नी झोलाले...बाँकी

    चिन्ता नगरौं नागढुङ्गा–मुग्लिन सडकखण्ड अब यस्तो बन्ने

    काठमाडौं । पृथ्वी राजमार्गको मुख्य कठिनाइका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडकखण्ड विस्तार गरिने भएको छ । साबिक दुई लेनमा रहेको सडक अब छ लेनसम्म विस्तार गरिने भएको छ । सडक विभागका अनुसार सो सडकखण्ड विस्तारका लागि...बाँकी

    आन्तरिक पर्यटन प्रबद्र्धन गर्दै फोटोग्राफर संघ गण्डकी बन्दिपुर होमस्टेमा

    तुलसी राम सुवेदी, तनहुँ । आन्तरिक पर्यटन बर्ष २०१९ को प्रबद्र्धन गर्दै फोटोग्राफर संघ गण्डकीले फोटोग्राफी क्षेत्रका चुनौती र समाधानका उपाय शिर्षकमा अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ । पहाडकी रानी भनेर चिनीने तनहुंको पर्यटकीय स्थल...बाँकी

    अस्ट्रेलियाको भिक्टोरियन बहुसांस्कृतिक आयोगमा जिलोङ निवासी ज्ञानेन्द्र उप्रेती

    बहुसांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको भिक्टोरिया राज्य पनि विस्वभरका देशका नागरिकको साझा घरको रुपमा मानिन्छ अधिकांश देशका नागरिकको बसोबास यहाँँ भएकोले । भिक्टोरिया राज्य सरकारले यसभित्र बसोबास गर्ने सबै देशका महत्वपूर्ण चाड पर्ब मनाउन र...बाँकी

    सामाजीक सञ्जालमा भाईरल अघोरी बाबाले गरे विवाह, एक सन्तानको पिता बन्ने रहर [भिडियोसहित]

    काठमाडौं । लामो समय देखि सामाजिक सञ्जालमा चर्चा पाएका अघोरी बाबाले विवाह गरेका छन् । आफ्नो सम्पुर्ण कुराहरु त्यागेर सन्याशी भएका बाबाले विवाह गरेका हुन् । एक युट्यब च्यानलसँग कुरा गर्दै उनीहरुलाई एकसाथ देखिएको छ...बाँकी

    एक पटक अबश्य पुगौं, सातवटा तीर्थस्थलको एकै ठाउँबाट दर्शन सकिने स्वर्गाश्रम

    काठमाडौं । म्यादीको बेनी नगरपालिका–३ भकिम्लीको स्वर्गाश्रमबाट म्याग्दी र मुस्ताङका सातवटा तीर्थस्थलको दर्शन गर्न सकिने नयाँ तथ्य फेला परेको छ ।प्राचीनकालदेखि नै ऋषि महर्षि र विद्वान् विदूषीको तपस्थली रहँदै आएको स्वर्गाश्रमबाट सातवटा तीर्थस्थलको दर्शन गर्न...बाँकी

    प्रहरीलाई फिलिपिन्सका राष्ट्रपतिले भने, ‘मान्छे मार्न सुरु गर, बरु सँगै जेल जाउँला’

    काठमाडौं । पटकपटक विवादमा पर्दै आएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले फेरि एक विवादास्पद बयान दिएका छन् । उनले उच्च प्रहरी अधिकृतलाई ‘मान्छे मार्न’ निर्देशन दिएका छन् । लेफ्टिनेन्ट कर्नेल जोभी एस्पेनिदोलाई बढुवाको नियुक्तिसँगै दुतेर्तेले यस्तो...बाँकी

    जिन्दगी भरि नै धन कमाउन चाहनु हुन्छ भने अब यस्ता धन कमाउने ९ टिप्स, पढ्नुहोस

    धन कमाउनुको मुख्य उद्देश्य खर्च गर्नु नै हो । तर आवश्यकता भन्दा बढी खर्च गर्नु जीवनको लागि हानिकारक हुनजान्छ । आफूले कमाउनुको धनलाई उचित तरिकाले प्रयोग गर्नुभयो भने जीवन सुखमय हुन्छ ।तपाईंको हातमा पैसा टिकाउने...बाँकी

    तपाईको भाग्यफल २०७६ कार्तिक २ शनिवार, आज शनिवार हलेसी महादेवको दर्शन गरी हेरौं

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) Ariesअवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्। बलजफ्ती गर्ने बानीले...बाँकी

    फुलबारि गाइजद्दरा मिर्गौला पीडितलाइ रकम हस्तान्तरण

    सम्राट जिसी, रुपन्देही । फुलबारी गाइजले मिर्गौला पीडित सहयोग लागि भनेर फुटसल प्रतियोगिता गराएको थियो यश मर्फत उठेको पैसा ससहयोग गरेको छ । स्याङ्जा जिल्ला ,कालीगण्डकी गाउँपालिका, आलमदेवि-९,छापडाँडा हाल कपिलवस्तु जिल्ला,बाडगङ्गा नगरपालिका-२,पिपरा निवासी ३३ वर्षिय...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं