
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटनमेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सामान्य आर्थिक त’नाबको सा’मना गर्नुपर्ला । का’र्यसम्पादनमा सामान्य ढि’लाईको योेग रहेकोछ । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ । वाणिका कारण सामान्य वा’दविवादको स’म्भाबना रहनेछ । खानपानका कारण स्वास्थमा सामान्य त’नाव उ’त्पन्न हुन सक्नेछ । पारिवारीक झ’मेलाले स’ताउन सक्नेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आफन्तजनहरुको साथ सहयोगमा ज’टिल का’र्यहरु स’म्पादित रहनेछन । बिद्यार्थी बर्गका निम्ती समय मध्यम रहनेछ । सामान्य यात्रा प’श्चात मनग्य आम्दानी प्राप्त हुनेछ । दाम्पत्य शुख प्राप्त रहने दिन रहेकोछ
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वा’स्थका कारण का’र्यक्षेत्रमा सामान्य त’नाब उत्पन्न हुन सक्नेछ । आफन्तजनहरु बाटँ टाढा भएको अ’नुभव हुनेछ । नयाँ लगानिमा बिशेष ध्यान पूर्याउनु होला । मित्रजनहरुको साथ सहयोगमा आम्दानि मध्यम रहला । अनावश्यक खर्चका कारण तात्कालिक आर्थिक अ’भाब रहन सक्ने स’म्भाबना रहेको छ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँकार्य थालनिका अवसरहरु प्राप्त रहनेछन । पूराना लगानि उठाउन उचित समय रहेकोछ । सामान्य वा’दबिवादको झ’मेलामा फ’सिएला।सा मान्य यात्राको सम्भाबना रहेकोछ । अध्यन अध्यापनका क्षेत्रमा तथा रचनात्मक का’र्यका क्षेत्रमा समय ब्यतित रहनेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
का’र्यक्षेत्रमा लगाईएको त’त्परताको बिशेष क’दर हुन सक्नेछ । सामाजिक का’र्यको क्षेत्रमा जु’ट्ने समय रहेकोछ । मान्यजनहरु सगँको सम्बन्धमा म’धुरता छाउनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । मान्यजनको सहयोगमा आम्दानी उत्तम रहन सक्नेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
का’र्य स’म्पादनमा गो’पनियताको आवश्यकता रहनेछ । तपाई द्वारा स’म्पादित का’र्यको श्रेय गै’र ब्यत्तित्व हरुले प्राप्त गर्नेछन । मित्रजनहरु सगको सम्बन्धमा सामान्य ति’क्तता उ’त्पन्न हुन सक्नेछ । नयाँ मित्र प्राप्ती भएतापनि प्र’तिपक्क्षीहरु स’बल रहनेछन ।ईष्टमित्रजनको साथ सहयोगमा बृद्धिहुनाले ज’टिलकार्य स’म्पादितहुनेछन ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
गरीरहेको का’र्यमा सामान्य झ’न्झट उ’त्पन्न हुन सक्नेछ । नजिकका ब्यत्तिहरुबाट धो’काहुन सक्ने स’म्भाबना रहेकोछ । न’याँकार्यको थालनि नगर्नुहोला । स्वा’स्थमा सा’मान्य स’मस्या उत्पन्न हुन सक्नेछ । खानपानमा बिशेष सा’बधानि अपनाउनु उत्त’म रहनेछ । स्थीर क्षेत्रमा गरीएको लगानि ला’भदायक सा’बित रहनेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
म’नोबिलासिताका सा’धनको खरिद तथा प्रयोगमा सामान्य खर्चहुन सक्नेछ । पारीवारिक झो’र झ’मेलाले सताउन सक्ने समय रहेकोछ । अ’धुराकार्यहरु स’हजतापुर्ण स’म्पादीत रहनेछन । प्रेम सम्बन्धमा म’धुरता छाउनेछ । ब्यापार ब्यवसायमा दिन मध्यम रहनेछ । शारीरिक आ’लस्यताका कारण कार्य क्षेत्रमा सा’मान्य ढि’लाईको यो’ग बन्नेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वा’स्थमा सामान्य स’मस्या उ’त्पन्नहुन सक्नेछ । प्र’तिश्पर्दाजन्य का’र्यमा तपाईको अ’ब्बल स्थान प्राप्त रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा ब्यापार ब्यवसायमा म’नग्य लाभ प्राप्त रहनेछ ।ता’त्कालिन यात्राको स’म्भाबना रहेकोछ । गरीरहेको का’र्य स’म्पादनमा सामान्य ढि’लाईको सा’मना गर्नु पर्नेछ । मानसम्मानमा आ’चँ आउन सक्नेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बिशिष्ट ब्यत्तिहरुको अनु’शरणले सामान्य झन्झ’टका बिचमापनि का’र्य स’म्पादित रहनेछन । अध्यन अध्यापनका क्षेत्रमा अ’धिक समय ब्य’तितरहेता पनि उ’त्तम प्र’तिफल प्राप्त हुनेछैन । र’चनात्मक तथा क’लाकौशलको प्रयोगले आम्दानीको क्षेत्र द’रीलो बन्नेछ । नयाँ का’र्यको थालनिले मन ह’र्षित तुल्याउला ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
पारीवारिक झो’रझमेलाले स’ताउन सक्नेछ । ब्यापार ब्यवसायमा सामान्य त’नाब उ’त्पन्न हुन सक्नेछ । गरीरहेको का’र्यमा समेत समस्या उ’त्पन्नहुनाले मनमा खि’न्नता बो’ध हुनेछ ।मान्यजनहरुको स्वास्थमा सा’मान्य स’मस्या दे’खा पर्नेछ । स’भासम्मेलनका क्षेत्रमा स’रीक रहने अ’वसर प्राप्त रहनेछ । ब्यापार ब्यवसायमा दिन म’ध्यम रहनेछ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आ’त्मबलमा बृ’द्धिहुनाले अ’धुरा का’र्यसमेत स’म्पादित रहनेछन । मित्रजनहरुको स’हयोगमा आम्दानिका श्रोतहरु दरीला बन्नेछन । ता’त्कालिक धनलाभ हुन सक्नेछ । धार्मीक क्षेत्रको यात्राको स’म्भाबना रहेकोछ । ईष्टमित्रजनको साथ सहयोगमा बृद्धिहुनाले ज’टिलकार्य स’म्पादितहुनेछन साथै का’र्य स’म्पादनको श्रे’य प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया