
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नारायणहिटी दरबारमा होटल सञ्चालन नगर्ने स्पष्टिकरण दिएका छन् । बुधबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनले नारायणहिटीमा होटल बनाउन नलागिएको स्पष्टिकरण दिएका हुन् । ‘नारायणहिटी दरबारमा कुनै होटल बन्दैनन् । कफी सपसम्म हुन सक्छ । त्यसलाई होटल भन्न नमिल्ला । संग्रहालयको मान्यताअनुसार नै जान्छ । होटल रिसोर्ट बनाउने होइनु उनले भने ।मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० मा चीनबाट मात्र ५ लाख पर्यटक ल्याउने लक्ष्य भए पनि कोरोना भाइरसको संक्रमणका कारण सम्भव नहुने देखिएको बताए ।
उनले चीनबाट हुने घाटा पूर्ति अर्को पर्यटन बजारबाट खोजिने पनि बताए । ‘त्यताबाट हुने घाटा पूर्ति गर्नका लागि अन्त हेर्दैछौं, वैकल्पिक प्वाइन्ट खोजिरहेका छौं’ मन्त्री भट्टराईले भने ।नेपाल कोरोना भाइरसमुक्त रहेको भन्दै मन्त्री भट्टराईले संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको पनि बताए । ‘नेपालमा कोरोना भाइरस छैन, हामीले उच्च सतर्कता अपनाएका छौं, आइसोलेसन कक्ष निर्माणका लागि काम गरिरहेका छौं, नेपाल कोरोना भाइरस फ्री जोन हो, यसले सकारात्मक प्रभाव पारेको छ ।’ उनले भने ।
मन्त्री भट्टराईले काठमाडौंको त्रिभुवन विमानस्थल चाहेजस्तो विस्तार गर्न नसकिने भन्दै उपत्यकाबाहिर अर्को ठूलो विमानस्थल बनाउनुको विकल्प नभएको बताए । उनले भैरहवाको गौतमवुद्ध विमानस्थल ३/४ महिनामा सकिने र पोखरा विमानस्थल समयभन्दा ६ महिना पहिला नै सकिने दावी गरे ।
‘गौतमवुद्ध विमानस्थल निर्माण गलत दिशामा जाँदैन, निर्माणको काम २–४ महिना वरपर जाला तर सक्छौं, पोखरा विमानस्थल पनि निर्धारित समयभन्दा ६ महिना पहिला नै सम्पन्न हुन्छ’ उनले भने ।मन्त्री भट्टराईले देशभरका विमानस्थलको अवस्था के छ भनी सार्वजनिक गर्ने र विमानस्थल सदृढ गर्ने पनि बताए । तराईका राजविराजबाहेक सबै विमानस्थल रात्रीकालीन सेवाका लागि तयार रहेको पनि उनले जानकारी गराए । चितवन, भरतपुर र सुर्खेत विमानस्थल पनि छिट्टै स्तरोन्नति सुरु गर्ने उनले बताए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया