पोखरा, ।रानीवन बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्ष ०७५÷७६ मा सहकारीको उपलब्धि, भावी योजना, सम्भावना र भविष्यमा आउने चुनौतीका छलफल भएको थियो । यस्तै, सोही...बाँकी
शिशिर, पोखरा । गण्डकी प्रदेश सभाका उपसभामुख सिर्जना शर्माले परम्परागत शिक्षाका कारण दक्ष जनशक्ति उत्पादन हुन नसकेको वताउनु भएको छ । वाटुलेचौरस्थित विन्ध्यवासिनी मा.विको ७३ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उहाँले रोजगारी सिर्जना गर्न अवको...बाँकी
कृष्णनगर, कपिलवस्तु कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका को कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रम का बिच नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज कार्यक्रम आयोजना गरी मनाइएको छ। आयोजक...बाँकी
काठमाडाैं, । डा.शिवमाया तुम्बाहाङफेले उपसभामुखबाट राजीनामा नदिई सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाए सत्तासीन नेकपा संवेैधानिक संकटमा पर्ने देखिन्छ।‘संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीलाई म बैठकमा अगाडि बढाउँछु’, तुम्बाहाङफेले भनिन्। सचिवालयले सभामुख निर्वाचनको मिति तोक्ने सम्भावित...बाँकी
पोखरा । माहिन्द्री गुठी परिवारको १८ औं गुठी पूजा तथा साधारण सभा शनिवार सम्पन्न भएको छ । गुठीका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमका म्यूजिकल चियर, घैंटो फुटाउनेलगायतका विभिन्न प्रतियोगिता सम्पन्न भएका थिए । जसअन्तर्गत...बाँकी
पोखरा, । मिस तामाङ्ग पोखराका प्रतियोगीहरुले आफुमा अन्र्तनिहित प्रतिभा देखाएका छन् । बैदाम तामाङ्ग सेवा समाजको आयोजनामा हुन लागेको मिस तामाङ्ग पोखरा २०२० का प्रतिस्पर्धी बिच शनिबार ट्यालेण्ट राउण्ड सम्पन्न भएको हो । मञ्जुश्री संवत...बाँकी
पोखरा । पोखराको विरौटामा रहेको जनजागरण आमा समूहको नवनिर्मित बहुद्धेस्यीय भवन उद्घाटन तथा दोश्रो साधारण सभा शनिबार सम्पन्न भएको छ । समूहले कूल १३ लाख, ८ हजार ७ सय १८ रुपैयाँको लागतमा निर्माण गरेको भवनको...बाँकी
श्रीभद्र पौडेल हेमजा, । अन्नपूर्ण–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङगिण विकासका लागि यहि माघ १० गतेदेखि १८ गतेसम्म गर्न लागिएको शिवमहापुराण धनधाञ्यान्चल महायज्ञको तयारी तीब्र पारिएको छ । जसअन्र्तगत मूल आयोजक समिति तथा विभिन्न...बाँकी
पोखरा । यहांका एक युवाले आफ्नो जन्मदिनको अवसर वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । पुरानो गांउ भुर्जङखोला भइ हाल पोखरा १६ दिप निवासी वुवा धनराज गुरुङ र आमा प्रतिमा गुरुङको कान्छा छोरा...बाँकी
कास्की । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन कास्कीको वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम शनिबार भएको छ । पोखराको दोबिल्लामा भएको साधारणसभामा केन्द्रदेखि गण्डकी प्रदेशका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी तथा नेपाल डेमोक्रेटिक लयर्स...बाँकी