
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) को त्रासकाबीच खुशीको खबर बाहिर आएको छ । नयाँ प्रविधिको लागि प्रसिद्ध देश इजरायलले कोरोनाभाइरसको भ्याक्सिन बनाएको घोषणा गरेको छ ।
इजरायलका रक्षामन्त्री नेफ्ताली बेन्नेटले सार्वजनिक घोषणा गर्दै हामीले कोरोना भाइरसबिरुद्धको खोप तयार गरिसकेका छौ अब प्याक गरेर विश्वभरी पठाउँन मात्र बाँकी छ भनेका छन् । बेन्नेटका अनुसार इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (आइआइबीआर) ले कोरोनाभाइरसको एन्टिबडी विकसित गर्ने काममा सफलता हासिल गरेको हो ।
यद्यपि बेन्नेटले आफ्नो बयानमा यो बताएनन् कि यो भ्याक्सिनको क्लिनिकल ट्रायल वा ह्युमन ट्रायल भएको हो वा होइन । रक्षामन्त्री बेन्नेटले भने ‘इजरायल आफ्ना नागरिकको स्वास्थ्य र अर्थतन्त्रलाई सन्तुलनमा राख्ने प्रयास गरिरहेको छ ।’ यो दावी यदि सत्य भएमा कोरोनाभाइरसका कारण छटपटाइरहेको विश्वको लागि धेरै ठूलो राहत हुनेछ ।
विश्वभरमा अहिलेसम्म कोरोनाभाइरसका कारण २ लाख ५२ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । ३६ लाखभन्दा धेरै कोरोनाभाइरसबाट संक्रमित भएका छन् । विश्वभरी १०० भन्दा धेरै वैज्ञानिक टिमहरु भ्याक्सिन विकसित गर्नको लागि काम गरिरहेका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले सबैभन्दा ठूलो ह्युमन ट्रायल गरिरहेको छ । चीन, अमेरिकामा पनि यसको ट्रायल चलिरहेको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया