
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
शिव खनाल कपिलवस्तु, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बुद्धभूमि नगरपालिका वडा नं। ४ युवाहरु समाजसेवामा सक्रिय ,बनेका छन् । लकडाउनको यो विषम परिस्थितीमा कष्टकर जिवन विताईरहेका सुत्केरी तथा गर्भवत िमहिलाहरुको घाउमा मलम लगाउने अभियान सञ्चालन गरेका हुन् । सोहि क्रममा युवाहरुले सामाजिक दुरी कायम गरी ७५ जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई घरमै गई १र१ क्यारेट अण्डा सहित १र१ थान झुल वितरण गरेका छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण देश लकडाउनमा रहेका (नेकपा) बुद्धभुमिका युवाहरु गर्भवती र सुत्केरी महिलाका लागि अण्डा र झुल बोकेर घर घरमा पुगेका हुन् ।
लकडाउनको अवधिमा गर्भवती तथा सुत्केरीको पोषण र तथा गर्मीयाम सुरु भएसंगै डेगुंको संक्रमणलाई मध्यनजर गर्दै बुद्धभूमि नगरपालिका वडा नं। ४ मा रहेका सम्पूर्ण गर्भवती तथा सुत्केरीको घरघरमै गई अण्डा र झुल वितरण गरेको अभियानका संयोजक लेखनाथ खनालले जानकारी दिएका छन् । गर्भवती तथा सुत्केरी भएको अवधिमा धेरै पोषणयुक्त खाना चाहिने तर लकडाउनले गर्दा उपलब्ध नहुने भएकाले यो अभियान अगाडि बढाएको उनले बताए ।
गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य अवस्था राम्रो भए मात्रै शिशु स्वस्थ हुने भएकाले अभियान सञ्चालन गरिएको अभियानक अर्को सदस्य वर्षा लम्सालले बताईन् । घरमै बसेर अण्डा र झुल पाएपछि सुत्केरीले खुसी व्यक्त गर्दै युवाहरुलाई धन्यवाद दिएका छन् ।बुद्धभूमि नगरपालिका भित्रका सम्पूर्ण वडामा अण्डा वितरण अभियानलाई क्रमश अगाडि बढाईने नेकपा बुद्धभूमिका युवाहरुले बताएका छन् ।वितरण अभियानमा दीपक भुसाल, चिरन खनाल, सुनिल खनाल, बासु पौडेल, बिनु पन्थी, राजेन्द्र श्रेष्ठ, महेश बोहरा, किरण खनाल, मोहोन खड्का, केशव कुवार, अम्बिका खनाल, ईश्वरी प्रसाद भुसाल, विशाल गिरी, बसन्त पराजुली, मधुकर खड्का, देबेन्द्र खड्का, गोकर्ण अर्याल लगाएतको उपस्थिती रहेको थियो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम

प्रतिक्रिया