SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    भारतीय मिडियाले एकाएक नेपाल सीमा विवादबाट पछि हट्यो भन्दै किन हल्ला चलाए,यस्तो छ कारण

    काठमाडौं । भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूमि समेटेर सरकारले नक्सा जारी गरेपछि संविधान संशोधन आएको विधेयक संसदमा पेस नहुने भएको छ ।नेपालको निशान छापमा रहेको नक्सा परिवर्तन गर्नका लागि संविधान संशोधन गर्न...बाँकी

    रुकुम चौरजहारी घटना: थप एक जनाको शव भेरी किनारमा भेटियो

     काठमाडौं । पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव फेला परेको छ ।जाजरकोटको भेरी नगरपालिका(११ कुदुका लोकेन्द्र सुनारको शव घटनास्थलबाट करिब १० किलोमिटर तल कुदु नजिक भेरी...बाँकी

    एकै दिन ११४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८८६ पुग्यो

    काठमाडौं । बुधबार एकै दिन ११४ जनामा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ र पोखरामा गरिएको परीक्षणमा एकै दिन यति धेरै संख्‍यामा संक्रमित...बाँकी

    एक्शनमा नेपाली सेना : भारतलाई काउण्टर दिन लिपुलेकमा सडक निर्माण थाल्यो

    काठमाडौं । अहिले नेपाल–भारतबीचको सीमा विवाद एकदम चर्चामा रहेको छ । भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेर विवादलाई थप संकटमा पारेको छ । भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरामा आफ्नो नियन्त्रण जमाएर बसेको छ...बाँकी

    एकदम रहस्यमय बन्दै उत्तर कोरिया : नेताबारे थप गम्भीर खुलासा

    काठमाडौं । पछिल्लो समय एकदम रहस्यमय बन्दै गएका उत्तर कोरियाली नेताबारे थप गम्भीर खुलासा भएको छ । त्यहाँको सरकारी मिडिया केसीएनएले आइतबार भनेको छ कि उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकासँग आ णवि क...बाँकी

    भारतको होइन कालापानी लिपुलेक नेपालमा पर्छ भन्दै यी साहसी नेपाली युवक दिल्लीगेटमा, तस्बिर भाइरल बन्दै

    काठमाडौं । नेपालले आफ्नो भूमि समेटेर मुलुकको राजनीतिक तथा प्रशासनिक नक्सा अद्यावधिक गरेपछि केही विवादमा कोहीको तारिफ भइरहेको छ । कूटनीतिक माध्यम र वार्तामार्फत सीमा विवाद समाधान नगरी पेलेर भारत अघि बढ्न थालेपछि नेपाल सरकारले...बाँकी

    आज हुँदैछन् अद्भुत योगको कारण यी ७ राशीहरु मालामाल, मनकामना माइले हामी सबैको रक्षा गरुन

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण...बाँकी

    राष्ट्रिय मदरसा संघ नेपालद्वारा प्रेस विज्ञप्ति जारी

    कृष्णनगर,कपिलवस्तु । राष्ट्रिय मदरसा संघ नेपालले ईदु–उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ । संघका अध्यक्ष डा.अब्दुल गनी अल्कुफीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर ईदको नमाज आदा गर्न आग्रह गरेका हुन् ।...बाँकी

    तत्कालीन समाजवादी पार्टी प्रदेश प्रवक्ता अकरम पठानद्वारा ईद (ईदुल फित्र) को शुभकामना व्यक्त

    कृष्णनगर, कपिलवस्तु  रमजानको एक महिनाको कठिन उपबास पछिको मुस्लिम समुदायको खुशियालीको पर्व इद ऊल फित्रको पावन अवसरमा प्रदेश नं ५ तत्कालीन समाजवादी पार्टी प्रदेश प्रवक्ता अकरम पठान ले स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा...बाँकी

    मौलाना मसहूद र अल्कुफीद्वारा ईद (ईदुल फित्र) को शुभकामना व्यक्त

    कृष्णनगर, कपिलवस्तु  रमजानको एक महिनाको कठिन उपबास पछिको मुस्लिम समुदायको खुशियालीको पर्व इद ऊल फित्रको पावन अवसरमा प्रदेश नं ५ मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली र राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं