
१विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
२मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
५पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
६मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
७वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
८विद्यालयलाई शैक्षिक सामग्री सहयोग
९जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
१०कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
११सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१२स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
११मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
काठमाडाैं । पटक पटक संबिधान माथी गलत ढंगले देशलाई सं कटको स्थितिमा पुर्याउन खोजिएको भन्दै चार पार्टीले सयुंक्त प्रेस बिज्ञप्ती जारी गरेका छन् । करिब एक शताब्दी लामो संघर्स र हजारौंको बलिदाली बाट प्राप्त संबिधानको रक्षा हुनुपर्ने बताएका छन् । उल्लङ्घन हुन खोजेको तथ्य स्वीकार नहुने यसप्रति सबैको चासो हुनुपर्नेमा जोड दिदैं बिज्ञप्ती जारी गरेका हुन् ।
अल्पमतमा परिसकेको स्वीकार प्रधानमन्त्रीले पुनः राष्ट्रपति सँग साँठगाँठ गरि जेठ ७ गते मध्यरातमा षडयन्त्र मुलक ढंगले संबिधानमा भएको व्यबस्थाको धज्जी उडाउन खोजेको र यसमा प्रतिगमनका बिरुद्द हामी जस्तोसुकै मूल्य चुकाउन तयारी रहेको बिज्ञप्ती मा उल्लेख रहेको छ ।
हामी संकटको यस घडिमा जनसमुदायको जीवन रक्षाको लागि निरन्तर जुट्नुहुन सम्पुर्ण पार्टी पंतिमा अपिल गर्दै राष्ट्रपति र प्रधानमन्त्री आलीको असंवैधानिक , अराजनैतिक , अनैतिक र जनविरोधी क्रियाकलापको घोर निन्दा र भत्र्सना गर्दै २१ औं शताब्दीका स्वाभिमानी चेतनशिल जनताको अग्रगामी चेतनाको अगाडि लेण्डुपपथमा लैजान खाजेको प्रतिगमन परास्त भई छाड्ने विश्वास गर्दै जनताको जित हुने कुरामा एक ढिक्का भएको बताएका छन् ।
साथै नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कंडेल , माओवादी केन्द्रका सुदर्शन वराल नेकपा एमाले प्रदेश कार्यालय सचिब खेम लुइटेल , जसपा लुम्बिनी प्रदेश अध्यक्षअशोक यादव र राष्ट्रिय जनमोर्चाका बद्रे आलम ले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।जस्को जानकारी लुम्बिनी प्रदेश जसपाका प्रवक्ता अकरम पठान ले दिए



१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया