
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
पर्वत- कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय पर्वतले लागु गरेको निषेधाज्ञा थप एक हप्ता लम्बिएको छ । जिल्लाको कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिस अनुसार जेठ १५ गते सम्म निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्रीले जानकारी दिईन ।
राष्ट्रिय गौरवका आयोजना र सार्वजनिक विकास निर्माणका आयोजनाहरुको काम भने निषेधाज्ञामा नरोकिने भएको छ । अत्यावश्यक सेवा २४ सै घण्टा खुल्ला हुने भएपनि बजार पसल दिनको २ घण्टा मात्रै खुल्ला हुने भएको छ । विहान ७ देखि ९ बजेसम्म पसलहरु खोल्न पाईने भएको छ । अत्यावश्यक सेवाका सरकारी कार्यालयहरु बाहेक सबै बन्द गरिने भएको छ ।
बैँक तथा वित्तिय संस्था समेत निषेधाज्ञामा बन्द गरिएको छ । सर्वसाधारणलाई घरबाहिर नडुल्न, स्वास्थ्यका मापदण्ड पालना गर्न, भौतिक दुरी कायम गर्न प्रशासनले अनुरोध गरेको छ । पर्वतमा दिनदिनै कोरानो संक्रमण बढ्दो क्रममा छ ।
विद्यालय, सिनेमा, सार्वजनिक समारोह, विवाह, व्रतबन्ध, चौरासी पूजा सबै रोकिएको छ । मठमन्दिर, गुम्वा, मस्जिदमा हुने प्रार्थना, पूजापाठहरु निषेधाज्ञा अवधिमा बन्द रहेका छन् ।
जिल्लामा मध्यपहाडी लोकमार्ग, कालीगण्डकी लोकमार्ग र मोदी लेखनाथ विद्युत प्रसारण आयोनजाको निर्माण कार्य भइरहेको छ । यी मध्ये दुई वटा गौरबका आयोजनाका सडकहरुको निर्माण कार्य तिव्र गतिमा छ । मुख्य गरी मध्यपहाडी लोकमार्गमा निर्माणको काम तिव्र गतिमा अघि बढिरहेको छ । उता, कालीगण्डकी लोकमार्गमा पनि निर्माणको काम भइरहेको छ । यी सवै आयोजनाहरुमा काम नरोकिने भएको प्रजिअ खत्रीले बताईन ।
यसैगरी जिल्लामा विभिन्न सडकहरुमा पूर्वाधार विकास कार्यालयले पनि सडक निर्माणको काम भने स्थानीय तह र अन्य कार्यालयहरु मार्फत पनि पूर्वाधार विकासको काम भइरहेको छ । सवै आयोजनाहरुमा पूर्वाधार निर्माणको कामलाई गति दिने गरी समन्वय गरिने प्रशासन कार्यालयले उल्लेख गरेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया