
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
रवि प्रकाश कसौधन, कृष्णनगर । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको पहल र कृष्णनगर नगरपालिका बाट स्थापित कृष्णनगर भन्सार नाकामा अवस्थित होल्डिंग सेन्टर भारतबाट आउने र नेपाल बाट भारत जाने यात्रीको सहयोग र सहकार्यका लागी स्थापना भएको देखिन्छ ।
कोरोना भाइरसको दोस्रो लहरमा कृष्णनगर भन्सार नाकामा अवस्थित होल्डिंग सेन्टर मार्फत चैत्र १२ गते देखि हिजो १० बजे सम्म भारतबाट आएका १६,६४६ सोरह हजार छ सय छ्यालिस तथा नेपाल बाट भारत गएका ५६०१ पांच हजार छ सय एक जना गएकाे जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ ।
साथै होल्डिंग सेन्टरमा रहेको क्यान्टिनमा समेत यात्री हरूलाई पानी, चाउचाउ, बिस्कुट, रिचार्ज कार्ड, मास्क, सेनिटाइजर, लगायत अन्य समानहरु सुपथ मुल्यमा दिने गरेको क्यान्टिन संचालक गोलु गुप्ताले जानकारी दिए । उक्त होल्डिंग सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको २४ घण्टा नै ड्युटी रहेको छ ।
भारतबाट आएका यात्रीहरू लाई बस व्यवसायी हरुको समान्वयमा नेपाल सरकारले तोकेको भाडादरमा यात्रीहरू लाई सम्बंधित स्थान सम्म पुर्याउने पहल गर्ने भुमिका इलाका प्रहरी कार्यालय कृष्णनगरको रहेको जानकारी प्रहरी निरिक्षक सुकदेव पौडेल ले दिनुभयो ।
साथै पशिचम नेपाल बस व्यवसायी प्रा. लि. प्रधान कार्यालय बुटवल शाखा संचालक कृष्णनगरका कर्मचारी राम केवल यादव भन्ने संजे यादव संग बुझ्दा उहाँले हामीहरु भारतबाट आएका यात्रीहरू लाई उहाहरूको गन्तव्य स्थान सम्म पुर्याउने गरेको, नेपाल सरकारले तोकेको भाडादर लिइएको र भाडा न भएका समेत लाई गन्तव्य सम्म पुर्याइ मानवता धर्म पाल्ना गरेको, बसमा स्वास्थ्य मापदंड पूर्णरूपमा पाल्ना भएको जानकारी दिए ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया