SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार, स्वास्थ्य शिक्षा

    विश्व एडस् दिवसमा पत्रकार अन्तरक्रिया

    पोखरा । विश्व एडस् दिवसको अवसरमा पोखरामा पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासघं कास्की, एड्स हेल्थकेयर फाउन्डेशन नेपाल र प्रादेशिक जनस्वस्थ्य केन्द्र कास्कीको सयुक्त आयोजनामा महासंघ कास्कीको पोखरा ७ स्थित सभाहलमा...बाँकी

    मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास

    पर्वत । खर्च मितब्ययीताको प्रयास गरी रहेको पर्वत जिल्लाको मोदी गाउँपालिकाले एकै दिन एउटै मञ्चबाट ३ वटा औपचारिक कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको नियमित कार्यक्रम अन्तर्गत राष्ट्रपति रनिङ शिल्ड, विशेष कार्यक्रम अध्यक्ष कप तथा...बाँकी

    पोखरामा क्लबस्तरीय भलिबलः पुरुषतर्फ लिगचरणका खेल जारी

    पोखरा। पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणका चार खेल सम्पन्न भएको छ ।पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा आज भएको पुरुषतर्फको पहिलो खेलमा...बाँकी

    फाउण्डेशनका संस्थापक गुरुङको जन्मोत्सव वृद्धाआश्रम र मानवसेवामा

    पोखरा।लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले विगत ९ वर्षदेखि आफ्नो जन्मोत्सव वृद्धाआश्रम र मावनसेवा आश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेर मनाउँदै आएका छन् । फाउण्डेशनका संस्थापक गुरुङले आज आफ्नो जन्मोत्सवको अवसरमा पोखरा महानगरपालिका स्थित...बाँकी

    भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार

    पर्वत ।जिल्ला भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको धौलागिरी क्षेत्रमै पहिलोपटक मान्यता प्राप्त केल्मी शो–रुम बागलुङ बजारको गोल्डेन गेट चोक नजिकै आज एक विशेष समारोहका बीच भव्य रुपमा उद्घाटन गरिएको छ। बिगत लामो समयदेखि पर्वत सदरमुकाम...बाँकी

    मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

    पर्वत । पर्वतको मोदी गाउँपालिकाले खेल अभियानः मोदीको पहिचानु भन्ने मूल नाराका साथ प्रथम अध्यक्ष कप प्रतियोगिता तथा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसीर १४ गतेदेखि १९ गतेसम्म आयोजना गर्ने भएको छ। तिलाहारस्थित नवजागृत बहुमुखी...बाँकी

    फलामखानीका विद्यार्थी तथा शिक्षकलाई ,समाजसेवी भट्टराईको सहयोगमा न्यानो कपडा वितरण

    पर्वत ‎। पर्वतको महाशिला गाउँपालिका वडा नं.६, फलामखानी स्थित फलामखानी आधारभूत बिद्यालयका बिद्यार्थी तथा शिक्षकहरूलाई न्यानो कपडा वितरण गरिएको छ । चितवन घर भई अमेरिकामा बसोबास गर्दै आउनुभएका समाजसेवी यादवमणि भट्टराईको आर्थिक सहयोग र समाजसेवी...बाँकी

    पर्वतमा ४ हजार ६ सय १२ नयाँ मतदाता थपिए

    पर्वत। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्वतमा ४ हजार ६ सय १२ जना नयाँ मतदाता थपिएका छन्।जिल्ला निर्वाचन अधिकारीका अनुसार कार्यालयमा उपस्थित भएर ५१२ महिला, ७१३ पुरुष र अनलाइनमार्फत ३,३८७ जनाले...बाँकी

    मर्दी हिमाल पदमार्गमा विद्युतीकरण, हाईक्याम्पसम्मको लाईन छिट्टै संचालन हुने

    शिशिर उजाड,पोखरा ।नेपाल विद्युत प्राधिकरणले कास्कीको मर्दी हिमाल पदमार्गमा विद्युतीकरण गरेको छ । हालसम्म पनि राष्ट्रिय प्रशाारणको विद्युत लाईन पुग्न नसकेको सो हिमाली पदमार्गमा ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत बिस्तारको काम गरिएको पोखरा वितरण केन्द्रका ग्रामिण...बाँकी

    “बृहत खुल्ला रक्तदान दुबईमा सम्पन्न”

    दुबई,सचिन्द्र श्रेष्ठ। अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ यूएईको समन्वय तथा प्रवास नेपाली सम्पर्क बिभागको मुख्य आयोजना एबं देबदह सेवा समाज यूएईको सहयोगमा नोभेम्बर २३ मा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं