बागलुङ,सचिन्द्र श्रेष्ठ।देश भर चलेको जेन जीको रापले काठमाडौंमा जेन-जी आन्दोलनका क्रममा प्रहरीको गोली लागी बागलुङ बजार स्थाई घर भएका ३८ वर्षीय सौरन किशोर श्रेष्ठले गत भाद्र २३ मा ज्यान गुमाए। देशमा केही काम गरौं भन्ने...बाँकी
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक छलफल भइरहेको छ । आज छलफलमार्फत् नामावली टुंगो लगाउने र आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने स्रोतले जनाएको छ । मन्त्रिपरिषद् विस्तारको तयारीका लागि प्रधानमन्त्री कार्की आफ्ना...बाँकी
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । शपथ समारोहमा उपराष्ट्रपति रामसहाय...बाँकी
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा विघटनको निर्णयलाई विडम्बनापूर्ण भनेका छन् । शितलनिवासमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई सरकार प्रमुख बनाउने र उनले प्रतिनिधि सभा विघटनको निर्णय गर्ने सहमति जुटेको छ । उक्त सहमतिलाई...बाँकी
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । शीतलनिवास सम्वद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन...बाँकी
पर्वत । राष्ट्र र संविधानको रक्षा तथा शान्ति र सद्भावका लागि पर्वतमा मौन र्याली सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्वतको अगुवाइ र विभिन्न संघसंस्थाको सहभागीतामा उक्त र्याली भएको हो । अहिले देशमा भइरहेको...बाँकी
काठमाडौं । जेनजी प्रदर्शनकारीले वैदेशिक रोजगार विभाग समेत ध्वस्त पारेका छन् ।मंगलबार प्रदर्शनकारीले ताहाचलमा रहेको विभागमा तोडफोड तथा आगजनी गरेका हुन् । जसका कारण विभागको तल्लो भवन पूर्णरूपमा क्षति पुगेको विभागका महानिर्देशक कमल भट्टराईले जानकारी...बाँकी
काठमाडौं । परिवर्तित राजनीतिक अवस्थासँगै यातायात र सीमा नाका बन्द छन् । यसले अन्तर्राष्ट्रिय व्यापार (आयात–निर्यात) ठप्प भएको छ । भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाका अनुसार अहिले भारत र चीन दुवैतर्फ जाँचपास...बाँकी
जनकपुरधाम। जलेश्वर कारागारबाट भागेका कैदीबन्दी स्वस्फूर्त कारागार फर्किन थालेका छन् । मंगलबार साँझ जलेश्वर कारागारबाट ५७६ मध्ये एक बाहेक सबै भागेका थिए । जस मध्ये आज दिउँसो सवा १ बजेसम्म १९ जना स्वेच्छिक रुपमा फर्किएको...बाँकी
काठमाडौं । जंगीअड्डामा भएको जेनजी प्रतिनिधिको बैठकमा शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसमक्ष पठाइएको छ । एक उच्च सैनिक अधिकृतले भने, ‘उहाँहरूले सम्माननीयज्यूको नाम...बाँकी