पर्वत। पर्वतका क्रियाशिल पत्रकार लाई नेपाल प्रेस युनियन पर्वत शाखाको आयोजनामा १ दिने फोटोग्राफी तालिम दिएको छ । पत्रकारहरुलाई सक्षम, आत्मनिर्भर, र प्रविधिसँग अपडेट बनाउन र उनीहरुबाट तयार गरिने समाचारलाई अझ प्रभावकारी र आकर्षक बनाउने...बाँकी
रुकुमपूर्व । हिमाली जिल्ला रुकुमपूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडकखण्ड अवरुद्ध भएको छ । गएराति परेको हिमपातले उक्त सडकखण्डलाई अवरुद्ध भएको हो । रुकुमपूर्व र बागलुङको सीमा क्षेत्र अनतर्गत पर्ने सो सडकमा बाक्लो...बाँकी
गोबिन्द,पर्बत। तपाई के क्यारेमवोर्ड खेल्नु हुन्छ ? यदि क्यारेमवोर्ड खेल्नु हुन्छ भने खेल प्रेमीहरुको लागि खुसिको खबर छ है, आहिले सम्मकै ठूलो धन राशिको राष्ट्रियस्तरको क्यारेमबोर्ड प्रतियोगिता पर्बतमा आयोजना हुने भएको छ । यहि फागुन...बाँकी
हेमजा। माछापुच्छ्रे« गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पर्यटकीय क्षेत्र घम्पुसमा बुधवार देखि जारी तेस्रो मााछापुच्छे« गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिन ५ खेल सम्पन्न भएको छ ।...बाँकी
पर्वत । पर्वतको कुश्मामा रहेको नमुना आवसिय मा वि को ३६ औँ वार्षिकत्सव,अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम बिभिन्न कार्यक्रमका बिच आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कुश्मा नगरपालीका प्रमुख रामचन्द्र जोशीले...बाँकी
शिशिर,पोखरा ।चालु आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी रहँदा, पोखरा महानगरपालिका वडा नं. १९ को एक टोली विकासका योजनामा वजेट माग गर्दै सिंहदरवार पुगेको छ । निर्वाचनका बेला स्थानिय तहका जनतासँग गरेका विकास सनर्माणका...बाँकी
पोखरा ।अन्तर्राष्ट्रिय स्तरको दुईवटा रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ को पोखरा अडिसन फागुन १६ र १७ गते हुँदैछ । गण्डकी प्रदेशका सहभागिलाई समेट्ने गरि पोखराको पोखरा बहुमुखि क्याम्पसमा हुने...बाँकी
पोखरा ।गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउने बताउनुभएको छ ।विश्वमा शान्ति र सर्वपक्षीय समृद्धिको लक्ष्यका लागि मानवमा आत्मिक जागरण अपरिहार्य रहेको भन्दै उहाँले अध्यात्म, ध्यान र योगले मानव कल्याण...बाँकी
गोबिन्द,पर्बत। जिल्ला प्रहरी कार्यालय पर्बत र नेपाल पत्रकार महासंघ पर्वत बीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय पर्बत बिजयी भएको छ । उक्त प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्वत लाई ३-० गोलले हराउदै जिल्ला प्रहरी...बाँकी
पोखरा । नेपालका विभिन्न ठाँऊमा पुगेर चित्रकला सिर्जना गर्ने क्रममा प्राज्ञ नगेन सिंह ठकुरीले गुल्मी जिल्लाको मुसिकोट दरबारमा पुगेर आफ्नो क्यानभाषमा मुसिकोट दरबार उर्तानु भएको छ ।प्राज्ञ ठकुरीले वेदको सार, बुद्धको वाणी, ग्यालिलियो, न्युटन, आइन्सटाइनका...बाँकी