
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
काठमाडौं । यस वर्ष असार १५ सम्म देशभरि २० प्रतिशतभन्दा धेरै धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभरि २०.३ प्रतिशत धान रोपाइँ भएको हो ।
देशभरि १३ लाख ९१ हजार ३ सय २१ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा अहिलेसम्म जम्मा २ लाख ८१ हजार ८ सय ४ हेक्टर जमिनमा रोपाइँ सकिएको हो ।
गत वर्ष असार १६ सम्म २१.३ प्रतिशत धान रोपाइँ सकिएको थियो । गत वर्षको तुलनामा यो वर्ष अहिलेसम्म १ प्रतिशत रोपाइँ कम भएको छ ।कृषि मन्त्रालयका अनुसार प्रदेशगत हिसाबले सूदूरपश्चिममा मात्रै हालसम्म ४९.२ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधिसम्म सूदूरपश्चिममा ५४.२ प्रतिशत धान रोपाइँ भएको थियो ।
कर्णाली प्रदेशमा अहिलेसम्म ३९.१ प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्षको यस अवधिसम्म भने यस प्रदेशमा करिब ४७ प्रतिशत रोपाइँ सकिएको थियो ।
यस्तै लुम्बीनी प्रदेशमा आजसम्म २४.३ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधिमा २२.८ प्रतिशत धान रोपाइँ भएको थियो ।गण्डकी प्रदेशमा २८.२ प्रतिशत धान रोपाइँ भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । गत वर्ष यस अवधिसम्म यस प्रदेशमा २१.९ प्रतिशत मात्रै धान रोपाइँ भएको थियो ।
यस्तै बागमती प्रदेशमा २०.५ प्रतिशत धान रोपाइँ भएको छ भने मधेस प्रदेशमा सबैभन्दा कम ३.९ प्रतिशत धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ । कोशी प्रदेशमा आजसम्म १४.३ प्रतिशत धान रोपाइँ सकिएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया