SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    मानव अधिकारको सम्मान र संरक्षण जरूरीः प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानव अधिकारको सवालमा आफू सचेत हुनुपर्ने र अरूको सम्मान गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २५ औं वार्षिकोत्सवका अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको वार्षिकोत्सव समारोहमा...बाँकी

    कोटिहोममा कथा वाचन गर्न जेठ १६ गते भागवत मञ्जरी राधिका दासी आउने

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठ १६ गते नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचीका तथा समाजसेवी भागवत मञ्जरी राधिका दासी कथा वाचन गर्न आउने भएकी छन्...बाँकी

    कोटिहोममा दानवीर र भक्तजनको उपस्थिति बढ्दै

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा उत्तरार्धतर्फ आउँदै गर्दा दानवीर र भक्तजनको उपस्थिति बढ्दै गएको छ । कोटिहोममा हुने अनेक गतिविधिलाई नजिकबाट नियाल्न पनि भक्तजनको उपस्थिति बढ्दै गएको हो...बाँकी

    पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा

    पोखरा। पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । नगर प्रमुख धनराज आचार्यले एक समारोहका बिच सो घोषणा गर्नुभएको हो । नेपाल सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि प्रत्येक वर्ष...बाँकी

    अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता जारी, आयोजक वडा न.२५ निलो सेमिफाइनल प्रवेश

    पोखरा । पोखरा महानगरपालिका वडा नं २५ हेमजामा जेष्ठ १० गते देखि जारी ३५ वर्ष माथिको उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२” को तेस्रो दिन दुई खेल सम्पन्न भएको छ । सोमवार पहिलो खेल...बाँकी

    सांस्कृतिक संरक्षण र स्वस्थ जीवनशैलीको सन्देश लिएर उल्टो यात्रा सम्पन्न

    महोत्तरी ।कला, संस्कृति संरक्षण तथा स्वस्थ जीवनशैलीको सन्देश फैलाउने उद्देश्यले बर्दिवासका जिवनाथ पोखरेल ‘जेबी’को नेतृत्वमा ‘मधेश–महाभारत उल्टो मोटरसाइकल यात्रा’ सम्पन्न भएको छ । जेठ ९ गते बर्दिवासबाट सुरु भएको यात्रा सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित राष्ट्रिय...बाँकी

    “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२”को दोस्रो दिन वडा न. १ र ५ विजयी ।

    पोखरा। महानगरपालिका वडा नं ।२५ हेमजामा ३५ वर्ष माथिको उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२”को दोस्रो दिन दुई खेल सम्पन्न भएको छ । आइतवार भएको पहिलो खेल वडा न. १७ र १ बिच भएको...बाँकी

    पर्वत अस्पतालको तीन वर्षे प्रगति समीक्षा सम्पन्न, ५० भन्दा बढी उपलब्धिहरू सार्वजनिक

    कुश्मा, पर्वत । पर्वत प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीको तीन वर्षे कार्यकालको अन्तिम दिन आज पत्रकार सम्मेलन मार्फत अस्पतालको समग्र प्रगति विवरण सार्वजनिक गरिएको छ। सम्मेलनमा अध्यक्ष गिरीले आफ्नो नेतृत्वमा भएका ५० महत्त्वपूर्ण...बाँकी

    गायत्री सिकाइको अभिभावक शिक्षा प्रशिक्षण कार्यशाला सम्पन्न

    शिशिर,पोखरा। पोखरा १९मा रहेको गायत्री बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्रले एक दिने अभिभावक प्रशिक्षण कार्यशाला सम्पन्न गरेको छ। कार्यशालाको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लोकनाथ आचार्यले आफ्ना बालबालिकालाई कस्ता बनाउने र कुन संस्कार...बाँकी

    कोटिहोममा जनप्रतिनिधिको उपस्थिति बढ्दै, स्याङ्जाका पालिकाबाट आर्थिक सहयोग घोषणा

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरबाट जनप्रतिनिधिको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । कोटिहोम दर्शन गर्न आउने जनप्रतिनिधिले शुभकामना सन्देश मात्र नभई आर्थिक सहयोग समेत गर्ने गरेको महायज्ञ...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं