SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    ‘एक्लै होइन,सामूहिक निर्णयबाट काम भएको हो’ : सचिव मरासिनीको बयान

    काठमाडौं । निलम्बित वाणिज्य सचिव एवं अर्थ मन्त्रालयको तत्कालीन बजेट तथा कार्यक्रम महाशाखा प्रमुख मधुकुमार मरासिनीले सामूहिक रुपमा संस्थागत निर्णय गरेरै राष्ट्रिय भुक्तानी प्रणाली (नेशनल पेमेन्ट गेटवे)का लागि बजेट निकासा भएको दावी गरेका छन् ।...बाँकी

    कोशी प्रदेशको एमाले अध्यक्षमा खतिवडाको अग्रता

    विराटनगर । नेकपा एमाले कोशी प्रदेश अध्यक्षका लागि भएको निर्वाचनमा घनश्याम खतिवडाले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार खतिवडाले २० मतको अग्रता लिएका हुन् ।खतिवडाले १४१ मत पाएका छन् । अर्का उम्मेदवार विनोद ढकालले...बाँकी

    के विदेशबाट दशैंमा घर फर्किँदै हुनुहुन्छ ? अरुको सामान नल्याउनुस्

    काठमाडौं । दशैं, तिहार लगायतका चाडपर्व आएसँगै विदेशमा रहेका नेपालीहरु घर फर्किने क्रम सुरु भएको छ । घर फर्किने क्रममा कतिपयले टीभी, मोबाइल, ल्यापटप लगायतका सामान पनि ल्याउने गरेका छन् ।त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार...बाँकी

    केपी ओली मौसम खराबीले एमाले गण्डकी अधिवेशनमा सहभागी भएनन्

    पोखरा । आजदेखि पोखरा अमरसिंहमा सुरु भएको नेकपा एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशनको उद्घाटनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् ।मौसम खराबीका कारण समयमै उडान हुन नभएपछि अध्यक्ष ओली पोखरा नआएका हुन् ।...बाँकी

    नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार, सचिव मरासिनीसहित ९ जनाविरुद्ध मुद्दा दायर

    वायाँबाट– बहालवाला सचिव मधुकुमार मरासिनी, सञ्जय शर्मा र सुनिल पौडेल । काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिवसहित *९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग मन्त्रालयका...बाँकी

    रास्वपाले भिजनबिनाको युवाहरुलाई दिग्भ्रमित बनाउँदैछ : पृथ्वीसुब्बा गुरुङ

    पोखरा । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकप्रियतावादले देशको विकास हुन नसक्ने बताएका छन् ।नेकपा एमाले प्रथम गण्डकी अधिवेशनमा उनले लोकप्रियतावामा टेकेर राष्ट्रिय स्वतन्त्रता पार्टीले युवाहरुलाई भ्रम छरिरहेको आरोप लगाए ।...बाँकी

    कांग्रेसका मन्त्रीहरु फिर्ता बोलाऔं, समाजवादी मोर्चाले सरकार चलाओस् :गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारबाट पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने प्रस्ताव गरेका छन् ।आइतबार कांग्रेस रुपान्तरण अभियानले काठमाडौंमा गरेको कार्यक्रममा उनले प्रचण्ड र माधव नेपालले सरकारको नेतृत्व गर्दा समाजवादी मोर्चालाई एक्लै सरकार चलाउन...बाँकी

    नेकपा एमालेको गण्डकी अधिवेशन : झण्डै एक हजार प्रतिनिधि, २१ होटल बुक

    पोखरा । नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशन सोमबार पोखरामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्‍घाटन गर्ने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।१५ र १६ गते हुने अधिवेशनका लागि पोखराका...बाँकी

    अझै बेपत्ता छन, बागलुङका थापा र कास्कीका पौडेल :तमादीखोला अपडेट

    पर्वत । गएराती भिषण बर्षातसंगै कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमानामा पर्ने तमादी खोलामा आएको बाढिका कारण वेपत्ता ३ जना यात्रु मध्ये एक जनाको शव फेला परेको छ । गत राती नै...बाँकी

    क्यान गण्डकीको बार्षिक साधारण सभा सम्पन्न

    पर्वत कुश्मा। पर्वत जिल्लाको सदरमुकाम पर्यटकीय नगरी कुश्मा बजारमा क्यान महासंघ गण्डकीले बार्षिक साधारण सभा आयोजना गरेको थियो । गण्डकी प्रदेश भित्रका क्यानका जिल्ला समितिका अध्यक्ष एंव जिल्लाबाट महाधिबेशनमा छनौट भएका ( ११ वटा जिल्लाका...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं