
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत।पर्वतको कुश्मा र फलेवास नगरपालिका लगायतका ठाउँमा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने १ जना व्यक्तिलाई पर्वत प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं. १ का ३३ बर्षिय भरत परियारलाई चोरी गर्दै गरेको अवस्थामा पर्वतको कुश्मा नगरपालिका-९,कटुवाचौपारीबाट पक्राउ गरि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।
पक्राउ परेका व्यक्तिबाट नगद ११ लाख १५ हजार ४ सय ८५ र ३५ तोला ७२ लाल सुन, नेपाल टेलिकम र एनसेलका ४२ थान रिचार्ज कार्ड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो ।
चोरि गर्ने व्यक्तिवाट दुई वटा मोवाईल, नेपालको नक्सा १ थान, नेपालको सडकको नक्सा १ थान, हसिया १ थान, निजको नागरिकता, वायरलेस सिसीटिभी क्यामेरा १ थान, हार्डडिक्स एक थान, एलईडि मनिटर एक थान समेत बरामद गरिएको छ ।
त्यसैगरी चोरी गर्न प्रयोग गरिएको ह्वाम्वर, स्कुड्राईभर, जीआई पाईप, टर्च लाईट, विभिन्न चावीका झुप्पाहरु, चोरी गर्दा प्रयोग गरिने बालक्याप, पञ्जा, पावरबैंक, डिजिटल तौल मेशिन समेत बरामद भएको छ ।
अभियुक्त परियार यस अघि २०६९ सालमा प्रहरी वृत्त नयाँ बानेश्वरमा चोरी मुद्धामा ४ वर्ष कैद भुक्तान गरी २०७३ सालमा छुटेको पाईएको छ । शुरुमा केन्द्रीय कारागार काठमाण्डौ, र पछि झुम्का कारागार सुनसरीमा बसेको र त्यहाँ बस्दा समेत अपराधिक व्यक्तिसँग सम्पर्क बढाई जेलवाट छुटिसकेपछि गिरोहको रुपमा चोरी गर्न थालेको बयान प्रहरीलाई दिएको छ । अभियुक्तले चोरीमा आफु मात्र संलग्न रहेको बयान दिएपनि अन्य व्यक्तिहरु पनि हुन सक्ने भन्दै थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
परियारले गत माघ फागुनमा स्याङ्जा जिल्लाको विभिन्न स्थानमा चोरी गरेको, फागुन १६ गते राती पर्वतको जलजला गाउँपालिका वडा नं. ३ मा सहकारी संस्थामा चोरी गरेको, गत बुधवार राती पर्वतको फलेवास नगरपालिका वडा नं.६ खौला र चौबीस कुरियामा ९ वटा घरमा चोरी गरेको र बिहीवार राती कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारी स्थित बिबिसि चोकमा चोरी गर्दै गर्दा पक्राउ परेको हो ।
कटुवाचौपारीमा होटल, हार्डवयर र किराना गरी आधा दर्जन पसलमा चोरी गरेको थियो । परियारले स्थानीय तहहरुको एप्समार्फत विवरण लिने, सिसीटीभिहरुको निगरानी गर्ने, शहर बजार भन्दा ग्रामीण क्षेत्रमा रहेका पसलहरुमा चोरी बढि गर्ने र विभिन्न प्रविधिको प्रयोग गर्ने गरेको पाईएको प्रहरी प्रमुख भुसालले बताउनुभयो ।
पक्राउ गरिएका परियारलाई शुक्रवारनै जिल्ला अदालत पर्वतमा चोरी सम्वन्धि कसुरमा मुद्धा दर्ता गरी १० दिनको म्याद लिएर थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया