
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
बागलुङ । बैंकको किस्ता तिर्न नसकेपछि सपरिवारलाई जागिर माग्दै बागलुङका एक व्यक्तिले बैंकलाई पत्र पठाएका छन् । बागलुङ नगरपालिका ६ का चन्द्र बहादुर विकले सिटिजन्स बैंक बागलुङ शाखालाई एक पत्र पठाउँदै ऋणको किस्ता तिर्न नसकेको भन्दै बरु बैंकमै जागिर खाएर सो ऋण घटाउने भन्दै पत्र पठाएका हुन् ।
ऋणको साँवा र ब्याज तिर्न नसकेको पछि घरजग्गा लिलामीमा चढेको तर आफूसँग सो रकम तिर्न पैसा नभए पछि बैंकमै जागिर खाएर घटाउन आफूले पत्र पठाएर प्रस्ताव गरेको विकले सिधाकुरालाई बताए । 
‘मैले यस बैंकबाट कर्जा लिएर व्यापार व्यवसाय गर्न खोजेको तर सबै ठप्प भएको र हामी सपरिवार बेरोजगार भयौँ,’ बैंकलाई पठाइएको पत्रमा भनिएको छ । ‘बेरोजगार भएका कारण हाल कर्जाको भुक्तानी दिने वा किस्ता बुझाउन असमर्थ भएकोले हामी सपरिवार सल्लाह गरी म घरको मुली मान्छे चन्द्र बहादुर बिक त्यस कार्यालयमा चौकिदारी गर्न सक्षम भएको, मेरी श्रीमती चन्द्रमाया बिक कार्यालय सहयोगी भइ काम गर्न सक्षम भएको र मेरो छोरा मनिष विश्वकर्मा कोर्सबाट १२ कक्षा उत्तीर्ण भएको र कार्यालयमा प्रशासनमा काम गर्न सक्षम भएको जानकारी गराइन्छ ।’
चन्द्र बहादुरले आफूहरूलाई खर्च चलाउन पुग्ने मासिक ३ हजार मात्रै भुक्तानी दिएर बाँकी तलब भत्ताबाट ऋण कर्जा किस्ता कटाउन बैंकलाई अनुरोध गरेका छन् । बिक ले आफूहरूको परिवारहरूलाई जागिरको व्यवस्था गरिदिन पत्रमा अनुरोध गरेका छन् ।
सो पत्र हुलाकमार्फत बैंकको केन्द्रिय कार्यालय काठमाडौँलाई समेत पत्र पठाएको उनले बताएका छन् । बैंकले आफ्नो जग्गा जमिन लिलामी गर्न सूचना निकालेपछि यस्तो निर्णयमा पुगेको विकले भनेका छन् ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया