SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, Uncategorized, मुख्य समाचार, राष्ट्रिय, समाचार

    भरतपुर वडा नम्बर ६ बालमैत्री वडा घोषणा

    चितवन । भरतपुर वडा नम्बर ६ लाई बालमैत्री वडा घोषण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा बालमैत्री वडा गर्नुभयो । भरतपुर ६ बालमैत्री वडा...बाँकी

    युवालाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा प्रेरित गर्नुपर्छ: मन्त्री भट्टराई

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नेपालमा अनुसन्धानको वातावरण (इकोसिस्टम)लाई सुदृढ बनाउनु आजको प्रमुख आवश्यकता भएको बताएकी छिन्। https://youtu.be/qYmb5HdkPhM?si=928T_R5YDuDmsrHV नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४२औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भट्टराईले अत्याधुनिक...बाँकी

    पर्वत जेसिज-2025 का लागि अध्यक्षमा पौडेल सर्वसम्मत रूपमा निर्वाचित

    पर्वत । पर्वत जेसीज वर्ष २०२५ का लागि अच्युत पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । वर्ष २०२५ को नयाँ कार्यसमिति निर्माण गर्नका लागि बुधवार पर्वत जेसीजको सचिवालयमा सम्पन्न भएको २८ औँ शाखा अधिवेशन...बाँकी

    आज काठमाडौंका यी स्थानमा बिजुली काटिने

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज विद्युत कटौती गर्ने भएको छ। प्राधिकरणले एक सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली काटिने जनाएको हो। प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको बसुन्धरा फिडरअन्तर्गत...बाँकी

    जनयुद्ध शब्द प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय आज प्रमाणीकरण भएको हो। https://youtu.be/GIWL8V2f_io?si=7SwYPuQwkVSG9Sg0 संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा...बाँकी

    माया बराबर’ भूषण खतिवडा र शान्ति श्री परियारको आवाजमा ‘माया बराबर’ बजारमा

    काठमाडौँ । भूषण खतिवडा र शान्ति श्री परियारको आवाजमा नयाँ गीत ‘माया बराबर’ सार्वजनिक गरिएको छ । फिन्जु पाख्रिनका प्रेमिल शब्दमा गायक भूषण खतिवडाकै सङ्गीत सुन्न सकिन्छ। ‘नेपमेलो’ नामकाे युट्युब च्यानलमा सार्वजनिक गरिएको गीतको भिडियोलाई...बाँकी

    तान्चोकको कान्छी बराह मन्दिर प्रवद्र्धनको लागि हाइकिङ

    पोखरा । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ७ मा रहेका धार्मिक ऐतिहासिक कान्छी बराह मन्दिरको प्रवद्र्धनको लागि हाइकिङ कार्यक्रमको आयोजना गरिएको छ ।गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य दिपक भण्डारीको विशेष उपस्थिति रहेको...बाँकी

    नाटक ‘हरि हजुरबा’

    काठमाडौं । थापागाउँस्थित मण्डला नाटक घरमा आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने भएको छ ।आजबाट सुरु हुने नाटक पुस २८ गते (आइतबार) सम्म सोमबारबाहेक प्रत्येक दिन नाटक मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे...बाँकी

    शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकतामा माथि शिक्षाविद्हरुको जोड

    पोखरा। देशको अर्थतन्त्र, सम्बृद्धि तथा विकासका लागि शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकतामा माथि शिक्षाविद्हरुले जोड दिएका छन् ।पोखरामा प्रजातन्त्रवादी प्राध्यापक संघ गण्डकी प्रदेश र नेपाल शिक्षक संघ कास्कीको संयुक्त आयोजनामा आयोजित वर्तमान शिक्षा प्रणालीमा देखिएका...बाँकी

    स्वास्थ्य मन्त्री पौडेलद्वारा वैद्यखानाको अनुगमन, उत्पादन बढाउन निर्देशन

    काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारस्थित वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गरेका छन् । वैद्यखानाको औषधि उत्पादन अवस्थाबारे आज अनुगमन गर्दै उनले वैद्यखानाका कर्मचारीहरुलाई भने, ‘बजारमा वैद्यखानाको औषधिको माग छ, उत्पादन...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं