
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
गोबिन्द,पर्बत। गोदाम युथ क्लबको आयोजनामा नयाँ बर्ष २०८२ को पावन अवसरमा १ गते देखी ४ गतेसम्म कुश्मा नगरपालिका वडा नं ७ मा अवस्थित गोदाम स्थित खेलमैदानमा संचालन हुने दोस्रो खुल्ला “सेभेन ए साईड” फुटबल प्रतियोगिताको आज पहिलो दिनको दोस्रो खेलमा जिल्ला प्रहरी कार्यालय, पर्वत र श्री सशस्त्र प्रहरी बल, नेपाल नं. २५ गण हे.क्वा. चण्डिका गणका बीच भएको फुटबल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय, पर्वत २-१ गोलले बिजयी भयो ।
खेल निकै नै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक भएको थियो । उक्त फुटबल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय, पर्वतको फुटबल टोलीको नेतृत्व प्रहरी नायव उपरीक्षक रविन विष्टले गर्नुभएको थियो भने श्री सशस्त्र प्रहरी बल, नेपाल नं. २५ गण हे.क्वा. चण्डीका गणको फुटबल टोलीको नेतृत्व सशस्त्र प्रहरी सहायक निरीक्षक ईन्द्र बहादुर रोकाले गर्नुभएको थियो ।
उक्त फुटबल प्रतियोगिताको पहिलो हाफमा नै जिप्रका पर्वतले २-० गोल अन्तरले अग्रता बनाएको थियो । दोस्रो हाफको शुरुवाती चरणबाटै सशस्त्र प्रहरीको टोलीले गोल फर्काउने प्रयास गरेता पनि खेलको अन्तिम समयमा सान्त्वना १ गोल फर्काउन सफल भएको थियो र खेल जिल्ला प्रहरी कार्यालय, पर्वत २-१ गोल अन्तरले विजयी हुदै अघिल्लो चरणमा प्रवेश गरेको छ । त्यस्तै पहिलो खेलमा हेजल आईज ले कैया फुटबल टिमलाई ४-१ गोल ले हराउदै अघिल्लो चरणमा प्रवेश गरेको क्लबका अध्क्षय निर्माण खांडले हाम्रो सूचनाकेन्द्र डट कम लाई बताउनु भयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया