SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, खेलकुद, मुख्य समाचार, राष्ट्रिय, समाचार

    तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी

    पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता फागुन ४ गते देखी शुरु हुने भएको छ । प्रतियोगिताको शुक्रबार खेलतालिका सार्वजनीक भएको...बाँकी

    पुम्दिकोट ज्ञान महायज्ञ समुद्घाटन मिति नजिकिदै

    पुम्दिकोट कोट विकास समितिको आयोजनामा हुन लागेको श्रीमद भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा २०८१ को तयारी तिव्र पारिएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै पुम्दिकोट कोट विकास समितीले महायज्ञका विविध विषयमा जानकारी गराएको छ...बाँकी

    अल्फा स्कुलमा अन्तराष्ट्रिय शान्ति टर्च

    शिशिर,पोखरा । पोखराको लामाचौरस्थित अल्फा बोर्डिङ्ग स्कुलमा अन्र्तराष्ट्रिय शान्ति प्रर्वतनात्मक कार्यक्रम सम्पन्न भएको छ ।श्री चिन्मोई फाउण्डेसनले प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने कार्यक्रम अन्तर्गत यस वर्ष सो विद्यालयमा गरिएको हो । शान्तिको प्रतिक टर्च...बाँकी

    ६० करोड लागतमा, पोखरामा सय बेडको आयुर्वेद चिकित्सालय बन्ने

    पोखरा । गण्डकी प्रदेश सरकारले बनाउने भनेको आयुर्वेद चिकित्सालय अब पोखरा–२६ संघीय सरकार आफैंले बनाउने भएको छ । यसअघि गण्डकी प्रदेशले २५ बेडको अस्पताल बनाउने भन्दै संघीय सरकारबाट जग्गा प्राप्तिसमेत गरिसकेको थियो । संघीय सरकारले...बाँकी

    ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं । ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नरेश खाती र गायिका सुमिरा गिरीको आवाजमा रहेको सार्वजनिक गीतमा गायक खातीकै शब्द तथा संगीत एचविएन किस्मतको संगीत संयोजक पारेका छन्...बाँकी

    ‘लाज शरणम्’मा रहेको बालेनको गीतले बनायो रेकर्ड

    काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीतले नयाँ रेकर्ड बनाएको छ । युट्युबमा यो गीतले रेकर्ड बनाएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो ।...बाँकी

    चलचित्र ‘कर्मा’को फस्टलुक पोस्टर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा विपीन कार्की छन् । उनलाई ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको छ...बाँकी

    पोखरा भ्रमण वर्ष-२०२५ शनिबार घोषणा हुने, २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    पोखरा । गत वर्ष ४ चैतमा पर्यटकीय राजधानी घोषणा भएको पोखराले भ्रमण वर्ष–२०२५ मनाउने भएको छ । पोखरा महानगरपालिकाको नेतृत्वमा ‘पोखरा भ्रमण वर्ष–२०२५’ मनाउँदै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।आगामी शनिबार पोखरा रंगशालाबाट...बाँकी

    मादी गाउँपालिकामा सोँथर बेँसी टारी बजार मेला शुरु, गोरु जुधाइँ प्रतियोगितामा पदमबहादुरको गोरु प्रथम

    पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसी (सुन्दर बेँसी) मा बिहीबारदेखि सोंथर बेँसी टारी बजार मेला शुरु भएको छ । तेस्रो...बाँकी

    मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविरको तयारी पुरा

    शिशिर पौडेल, पोखरा । पोखराको बाटुलेचौरमा आयोजना हुने मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविरको सम्पुर्ण तयारी पुरा भएको छ । पोखराकै अग्रणी सामाजिक संस्था हिमालय क्लवको आयोजनामा यही फागुन ३ गते आयोजना हुने शिविरको आन्तरिक बाहेकका...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं