
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । १८औँ गणतन्त्र दिवस र नेपाल प्रेस युनियनको ३४औँ स्थापना दिवसको अवसरमा “संघीय लोकतान्त्रिक गणतन्त्र: वर्तमान र भविष्य” विषयमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रेस युनियन पर्वत, नेपाल पत्रकार महासंघ पर्वत र विश्व प्रसाईँ वि.पी. फाउण्डेसन नेपालको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।
कार्यक्रममा संविधान सभाका सदस्य अर्जुनप्रसाद जोशीले व्यवस्थामा समस्या नभई त्यसको कार्यान्वयन गर्नेको भूमिकामा कमजोरी रहेको बताए। नेपाली काँग्रेस पर्वतका उपसभापति शिवप्रसाद सुवेदीले गणतन्त्र ल्याउन ठूलो मूल्य चुकाइएको भए पनि अपेक्षित विकास नभएकोमा चिन्ता व्यक्त गरे। माओवादी केन्द्रका नेता शंकर गिरी र गोपी अधिकारीले गणतन्त्रको जग आन्दोलनले तयार पारेको उल्लेख गर्दै नेतृत्वप्रति प्रश्न उठाए।
कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तिहरुले गणतन्त्रको विकल्प नरहेको भए पनि राजनीतिक दलहरुको व्यवहारले जनतामा निराशा बढेको धारणा राखे। विश्व प्रसाई वि.पी. फाउण्डेसनका अध्यक्ष विश्व प्रकाश प्रसाईँले गणतन्त्रको सुधार आवश्यक रहेको बताए।
कार्यक्रमको अध्यक्षताविश्व प्रकाश प्रसाईँले गर्नु भएको थियो भने स्वागत मन्तव्य नेपाल पत्रकार महासंघ पर्वत अध्यक्ष लक्ष्मण सापकोटाले गर्नु भएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया