
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत,। नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा गुप्तेश्वर गुफामा आयोजना गरिएको ूपर्यटन प्रवर्द्धन र प्रेसको भूमिकाू विषयक विचार गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पत्रकारिता पेसाप्रति समाजले उच्च सम्मान दर्शाउने उल्लेख गर्दै पत्रकारहरूलाई सधैं सकारात्मक दृष्टिकोणबाट कलम चलाउन आग्रह गर्नुभयो। उहाँले देश निर्माण र पर्यटन प्रवर्द्धनमा सबै पक्ष मिलेर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष गोबिन्द पाहाडी, नेपाली कांग्रेसका उपसभापति शिव शर्मा सुवेदी, नेकपा माओवादीका प्रदेश सदस्य शंकर गिरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छबीलाल तिवारी, प्रेस युनियनका संस्थापक अध्यक्ष ओमप्रसाद धायल, महासंघका अध्यक्ष लक्ष्मण सापकोटा, प्रेस युनियनका केन्द्रीय सदस्य दोहे माया अधिकारी, साजन परियारलगायतले गुप्तेश्वर गुफालाई धार्मिक तथा पर्यटकीय हबको रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
साता व्यापी कार्यक्रमअन्तर्गत गोष्ठीको दोस्रो दिन गुप्तेश्वर गुफाको प्रचारप्रसार गर्दै पर्यटक आकर्षण गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ।
प्रेस युनियनका अध्यक्ष उत्तम अधिकारिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष विष्णु गौतमले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव सुमन जंग थापाले गर्नुभएको थियो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया