
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । १८औं गणतन्त्र दिवसको अवसरमा प्रेस चौतारी नेपाल पर्वत शाखाले बडागाउँस्थित पुष्पलाल स्मृति प्रतिक्षालय तथा झोलुङ्गे पुल परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। समाजमा सकारात्मक सन्देश फैलाउन र पत्रकारिता मात्र बोल्ने तथा लेख्ने माध्यम नभई समाजसँग प्रत्यक्ष जोडिनुपर्छ भन्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि प्रेस चौतारी नेपाल गण्डकी प्रदेश इन्चार्ज गणेश पौडेल, विशिष्ट अतिथि नेकपा एमाले पर्वतका सचिव सुवास चन्द्र पौडेल, जिल्ला सचिवालय सदस्य इश्वर गिरी, कुश्मा नगर कमिटी अध्यक्ष किशोर सापकोटा, सचिव जित बहादुर विश्वकर्मा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष तथा प्रेस चौतारीका पूर्व अध्यक्ष लक्ष्मण सापकोटा, प्रेस चौतारीका पूर्व अध्यक्ष कृष्ण अखेली ,सञ्चारिका समूह पर्वतकी अध्यक्ष रञ्जना खत्री लगायत विभिन्न पत्रकार तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
नेपाल प्रेस युनियनका उपाध्यक्ष विष्णु गौतम, , नेकपा एमाले जिल्ला सदस्य पवित्र श्रेष्ठ,अनेमसंघ कुश्मा नगर कमिटीकी अध्यक्ष शिताशु गिरी, सचिव विमला परियार, सदस्य शिव गिरी, अनेमसंघ सदस्य शान्ति लामिछाने, गायक सुदीप क्षेत्री तथा प्रेस चौतारी पर्वतका सदस्य शिव पौडेललगायतको सहभागिता रहेकाे थियाे । पर्वत कैया झाेलुङ्गे पुल वरपर सरसफाइ गरिएकाे थियाे ।
प्रेस चौतारी नेपाल, जिल्ला शाखा पर्वतका अध्यक्ष दिपेश वि पाेख्रेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन सचिव दुर्गा पाैडेलले गर्नुभएकाे थियाे ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया