SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, विचार-ब्लग, समाचार

    सल्यान तालिब्राङ्ग अध्ययन भ्रमण

    बि.सं २०८१ चैत्र २० गते बुधबारका दिन, हामी पोखरा(१६,बाटुलेचौरमा कार्यरत शिक्षक (कर्मचारी सम्मिलीत ४३जनाको टोली घरबास अध्ययन भ्रमणको क्रममा अन्नपूर्ण गा.पा,वार्ड नं ४,तालिब्राङ्ग ९तुर्मु० तर्फ लाग्यौं। नागडाँडा काटेपछि बाटै भरी हरिया जंगल बिच राताम्मै फुलेका...बाँकी

    नैतिक शिक्षा, धार्मिक भावना कमजोर बन्दै गएकोमा गण्डकीका मन्त्री गुरुङको चिन्ता

    पोखरा । सिटीवान टेलिभिजनले नयाँवर्ष २०८२ को क्यालेण्डर सार्वजनिक गरेको छ । पोखराको नयाँबजार स्थित कार्यालय परिसरमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान समारोहमा क्यालेण्डर सार्वजनिक गरिएको हो । क्यालेण्डर गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा‍.टकराज...बाँकी

    आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

    पर्वत। प्रहरी कार्यालय हुवास पर्वतले  चैत २६ गते जिल्ला पर्वतको पैँयू गाउँपालिका वडा नं ४ हातेमालो चोकमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय बासिन्दाहरुको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा आत्महत्याका कारणहरु, यसबाट...बाँकी

    महायज्ञमा पहिलो कथा प्रवचन विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले सुरु गर्ने

    पोखरा । विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने भएकी छन् ।पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत...बाँकी

    तेस्रो मेयरकप फुटबल प्रतियोगिताको उपाधि थापाठानाले उचाल्यो

    गोबिन्द,पर्बत। फलेबास नगरपालिकाले आयोजना गरेको बडा स्तरीय तेस्रो मेयरकप पुरुष फुटबल प्रतियोगिताको उपाधि थापाठानाले उचालेको छ । उक्त प्रतियोगिताको फाईनलमा वडा नम्बर-२ थापाठानाले १-० गोलले देबिस्थान वाडा-६ लाई हराउदै उपाधि उचाल्न सफल भएको हो ।...बाँकी

    हङकङमा सुरु टी-२०आई क्रिकेट प्रतियोगितामा कतारमाथि नेपालको सहज जित

    काठमाडौं । हङकङमा आजदेखि सुरु भएको टी-२०आई क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले सहज जित निकालेको छ । नेपालले कतारलाई ८ विकेटले हराएको हो । कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेटको क्षतिमा...बाँकी

    सहारालाई राज्यले सहयोग गर्नुपर्छ : उपाध्यक्ष आचार्य

    पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष धुव्र आचार्यले सहारा क्लब पोखरालाई राखेपले वार्षिक बजेट दिन आवश्यक रहेको बताएका छन् । पोखराको दोबिल्ला स्थित सहारा एकेडेमीको अवलोकन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली खेलकुदको...बाँकी

    ‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन

    काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकाले महिलामा हुने ‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन गरेको छ । बढ्दो पाठेघरको मुखको क्यान्सर नियन्त्रण, रोकथाम तथा उपचार गर्न गाउँपालिकाले अभियान सञ्चालन गरेर बिरामीको खोजी थालेको हो ।...बाँकी

    शिक्षकले दिउँसै बत्ती बालेर सरकार खोज्दै

    काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरुले दिउँसै टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन् । https://youtu.be/RRGnYA-7ZE0?si=wyCW_QmhU07zaZ4u बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीहरुले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका हुन् ।...बाँकी

    आज अमेरिकी डलर र युरोको भाउ बढ्यो, अरुको कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र युरो दुवैको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिदर १३७ रुपैयाँ...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं