
१बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
२जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
३पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
४काभा लिग महिला च्याम्पियनसिपमा नेपाल पुलिस क्लबको विजयी सुरुवात
५विहादी गाउँपालिकाद्धारा योजना सम्झौताका लागि ताकेता
६नमस्ते व्याण्डको ३७ औँ वार्षिकोत्सवः १९ औं महाशिवरात्री विश्वसंगीत महोत्सव हुने
७कुश्मा नगरपालिकामा चैत ८ देखि १७ गतेसम्म पालिका स्तरीय वार्षिक परीक्षा सञ्चालन हुने
८पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
९समुदाय–प्रहरी साझेदारी पर्वत जिल्ला समिति पुनर्गठन
१०जलजलाका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान
११पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
१२म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
५विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
६रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
७अञ्जुली सहकारीमा भीम गायक
८पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
९पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
१२समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
शिशिर उजाड,पोखरा । नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै आउँदा तीज गीतको संख्या पनि बढ्दै गएको छ। दिनहुँ जसो नयाँ नयाँ तीजका गीत र भिडियो सार्वजनिक भएका छन्। पुराना देखि नवोदित गायक गायिकाले समेत यसपालिको तीजमा आफ्ना प्रस्तुतिलाई दर्शक श्रोता माझ ल्याएका हुन्। तीजकै छेकोमा नवोदित गायिका लक्ष्मी खनाल पौडेलले पनि ‘बाबा आमालाई सेवा गरौ’ जस्तो सामाजिक मौलिक गीत सार्वजनिक गरेकी छिन्। मोति डिजिटलले बजारमा ल्याएको गीतमा गायिका लक्ष्मीलाई सन्जु खनाल र सुष्मा खनालले साथ दिएका छन्। गीतमा लय र शब्द माधवप्रसाद खनालको रहेको छ। भिडियोको निर्माण मोति डिजिटल स्टुडियोले गरेको हो।
महेश्वर खनाल दिदी बहिनी समुहको प्रस्तुती रहेको गीतमा बाबा आमालाई सेवा गरौ, जेष्ठ नागरिक समाज र परिवारको आस्था, धरोहर भएको विषयलाई गीत मार्फत प्रस्तुत गरिएको गायिका पौडेलले बताईन्। ग्रामीण परिवेश र आफ्नै पाखा पखेरामा गाईने भाका र शब्दलाई गीतमा प्रस्तुत गरिएको छ।
केही दिन अगाडि मोति डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको सो मौलिक गीतले राम्रै भ्युज पाएको छ। सोही समुहले सन्जु खनालको आवाजमा ‘दिदी भाइको गन्थन’ मौलिक तीज गीत पनि सार्वजनिक गरेको छ।


१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
५विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई

प्रतिक्रिया