SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    नेकपामा सभामुख कै चर्चा, आज देशले नयाँ सभामुख पाउँने संकेत, नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लामो समय भैसक्दासम्म सभामुख कस्लाई बनाउने भन्ने टुंगो लगाउन सकेको छैन । यस विषयमा नेकपाको सचिवालय बैठक पटकपटक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको छ । आज...बाँकी

    सुधिएन नेपाल हेर्ने भारतिय रबैया, कालापानी क्षेत्र भारतकै हो, नक्सा परिवर्तन हुँदैन

    काठमाडौं, । नेपालले कालापानी आफ्नो भनी दाबी गरिरहँदा भारतीय पक्षले भने कालापानी आफ्नो देशको सार्वभौम क्षेत्र भएको दाबी गर्दै कुनै पनि हालतमा नक्सा परिवर्तन नगर्ने प्रस्ट पारेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले...बाँकी

    छोरेपाटन माविलाई मेघा विद्यालय वनाउन महानगरले सहयोग गर्ने

    पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको छोरेपाटन माविलाई महानगरपालिका मेघा विद्यालय बनाउन सहयोग गर्ने मेयर मानबहादुर जिसिले वताएका छन् । विद्यालयको ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विहीबार उनले पोखरा महानगरापालिकामा...बाँकी

    स्कूल बन्यो अब पढाइ बनाउनुस– पूर्वप्रधानमन्त्री नेपाल

    काठमाडौं । भूकम्पले ध्वस्त काठमाडौं शंखरापुर–२ स्थित शारदा माविले अत्याधुनिक भवन पाएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहिवार विद्यालयलाई पुनर्निमित अत्याधुनिक भवन हस्तान्तरण गरेका हुन् । भूकम्पले भवन भत्काएपछि अस्थायी टहरामा पठनपाठन गर्दै आएको...बाँकी

    इलाका प्रहरी कार्यलय कृष्णनगरद्वारा जनचेतनामुलक अन्तरक्रीया कार्यक्रम सम्पन्न

    अजय मिश्र, कृष्णनगर कपिलवस्तु  कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालीका वडा नं.२ स्थित श्री जलमोना इङ्लीस बोडीङ स्कुलमा इलाका प्रहरी कार्यालयको आयोजनामा ९,१० र ११ कक्षाका बिद्यार्थीहरु, शिक्षक र प्रहरी लगायत ८० जनाको सहभागीतामा “ लागुऔषध औसारपसार...बाँकी

    कृष्णनगरमा अवस्थित श्री नेत्र ज्योती माध्यामिक विद्यालयमा राजेन्द्र यादवको प्यानल विजयी

    कृष्णनगर, कपिलवस्तु ।  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालीका १० सौनहवामा अवस्थित नेत्र ज्योती उच्च माध्यामिक विद्यालयमा विद्यालय व्यवस्थापन समितीको चुनाव समपन्न भएको छ । आज बिहान आठ बजे देखि शुरु भएको चुनावी मतदान प्रक्रिया आज दिउँसो...बाँकी

    एक्शनमा देखिदैँ प्रधानमन्त्री, मन्त्रीहरूको गतिविधिमा बढाए यस्तो कदम

    काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई कार्यकर्ता र आगन्तुकलाई भेट्न छोडेर आफ्नो जिम्मेवारीअनुसारको काममा समर्पित भएर खट्न कडा निर्देशन दिएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूलाई लक्षित गरी मन्त्रालयको...बाँकी

    प्रचण्डले पृथ्वीनारायण शाहबाट युद्धकला सिकेर जनयुद्धको नेतृत्व गरेको हुँ भनेपछि…

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्डले पृथ्वीनारायण शाहबाट युद्धकला सिकेर १० वर्षे जनयुद्धको नेतृत्व गरेको दाबी गरेका छन् नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सिन्धुलि पुगेका प्रचण्डले पृथ्वीनारायण शाहबाट युद्धकला सिकेको भन्दै माओबाट प्रेरित...बाँकी

    के कारण भने डा. बाबुराम भट्टराईले नेपालमा विक्रम सम्वत् खारेज गरौं, ईश्वी सम्वत् लागू गरौं

    काठमाडौं – पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा ईस्वी संवतलाई नै आधिकारिक संवत् मान्नुपर्ने सुझाव दिएका छन्। बुधबार बिहान ट्विट गर्दै भट्टराईले नेपालमा ईस्वी संवत् लागु नगरे समृद्धि र विदेशी लगानीका कुरा...बाँकी

    सभापतिबाट देउवालाई फाल्ने डा. शशांकको घोषणा, बल्ल फ्रन्टमा देखियो कोइराला परिवार

    नेपाली कांग्रेसका महामन्त्री डा।शशांक कोइरालाले शेरबहादुर देउवालाई पार्टी सभापतिका रुपमा राखिरहनु पार्टी र देशकै लागि ठूलो घाटा हुने बताएका छन् । नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.कोइरालाले पार्टी सभापतिका रुपमा सम्मान गर्दागर्दै...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं