१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
कपिलवस्तु,।
प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण शल्यक्रिया सफल भएसँगै देशैभर ओलीको सीघ्र स्वास्थ्य लाभको कामनासहित दिपावली मनाइरहँदा संघिय मामिला तथा समान्य प्रशासन मंत्री हृदेश त्रिपाठी र पूर्व मंत्री ईश्वर दयाल मिश्र ले प्रधानमंत्री ओली को स्वास्थ्य लाभको कामना गरेका छन् । साथै सम्माननीय प्रधानमन्त्रिको सिघ्र स्वास्थ लाभको कामना गर्दै मृगौला प्रत्यारोपण मा संलग्न सबै चिकित्सक हरु लाई मुरी मुरी बधाई दिदै तपाई हरुले नेपाल को चिकित्सा संरचनामा निहित सिप र ज्ञानको बिस्वसनियता कायम गर्न ठुलो योगदान गर्नु भएको छ। तपाई हरु को सफलता बाट सबै नेपाली हर्षित छन् भन्ने भाव पूर्व मंत्री ईश्वर दयाल मिश्र ले व्यक्त गरे।
संघीय गणतन्त्र नेपालका सम्माननीय प्रधानमन्त्री ओलीको सुस्वास्थ्य, दीर्घायूका साथै सीघ्र स्वास्थ्य लाभको कामनासहित शुभकामना व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंमा दोस्रो पटक मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा सबै नेपालीलाई खुशी रहेको कुरा पूर्व मंत्री ईश्वर दयाल मिश्र ले बताए। चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको, सबै सुचाङ्कहरु राम्रो रहेको र प्रत्यारोपित मृगौलाले काम गर्न शुरु गरेको बताइएको छ ।

प्रतिक्रिया