SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, स्वास्थ्य शिक्षा

    चीनबाट ल्याएपछि १४ दिन निगरानीमा : नोवल कोरोना संक्रमण

    काठमाडौं,  । चीनबाट ल्याइने १ सय ८० नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ । प्रक्रिया पूरा गरेर यसै साता ल्याइने उनीहरूलाई राख्ने ठाउँ निर्धारण मंगलबार बेलुकासम्म हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नोवल कोरोना भाइरस...बाँकी

    काठमाण्डौं प्रहरीको अपरेसन, नयाँ बसपार्क क्षेत्रबाट अनैतिक धन्दामा संलग्न ७३ पक्राउ

    काठमाडौं । प्रहरीले नयाँ बसपार्क क्षेत्रबाट अवैध र अनैतिक कार्यमा संलग्न ७३ जनालाई नियन्त्रणमा लिएको छ ।प्रहरीले गोंगबु नयाँ बसपार्क क्षेत्रमा गएराति सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ७३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...बाँकी

    राशिफल वि.सं.२०७६ साल माघ २१ गते मंगलबार, आजदेखि यस्तो दुर्लभ योगका कारण यी राशि मालामाल

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा मन जाने हुनाले अरुदिन भन्दा राम्रो नतिजाको अपेक्षा गर्न सकिनेछ । व्यापारमा लगानि गरि पछि सम्म आम्दानि गर्न सकिनेछ । गाएन तथा सांगितिक क्षेत्रसँग सम्बन्धित काममा व्ययस्त हुनुहुन्छ भने मनग्गे आम्दानिको साथै...बाँकी

    एमसीसीबारे कांग्रेस युबा नेता थापाले मुख खोले, दिए यस्तो अभिव्यक्ति

    काठमाडौं– प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले एमसीसीको विषयमा नपढिकन र नबुझिकन बोल्ने सस्कृतिले गर्दा समस्या झन जटिल बनेको बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक...बाँकी

    पुलिसले शान्ती सेनामा मिसन गएका आर्मिको श्रीमती भगाएपछी एअरपोर्टमै श्रीमती ता’ना’तान

    काठमाडौं । अन्य देशमा शान्ती स्थापना गर्न भन्दै शान्ती सेनामा गएका एक नेपाली सेनाको घर परिवारमा भने अ’शा’न्ती भएको छ । विदेशमा शान्ती सेनामा काम गर्ने रब्बा तामागं नाम गरेका एक नेपाली घर फर्कदा उनको...बाँकी

    पोखरा विश्वविद्यालयमा स्ववियूले विद्यार्थी मेला गर्ने

    पोखरा । पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथको स्वतन्त्र विद्यार्थी यूनियनले विद्यार्थी मेला २०२० आयोजना गर्ने भएको छ । माघको २३ गते औपचारिक उद्घाटनको तयारी भएको मेलाको समापन माघ २५ गते हुने मेलाका संयोजक तथा स्ववियू...बाँकी

    तनहुँमा दलित पत्रकारहरु संगठित, नेपालीको अध्यक्षतामा १३ सदस्यीय समिती चयन

    दुलेगौडा । राष्ट्रिय दलित पत्रकार संघ नेपाल तनहुँ शाखाको पहिलो अधिवेशन तथा जिल्ला भेला सम्पन्न भएको छ । शनिबार ब्यास नगरपालिका १३ आपस्वारा दलित सामुदायिक होमस्टेमा सम्पन्न भएको अधिवेशनले राससका सानेबहादुर नेपाली(एसवि)को अध्यक्षतामा १३ सदस्यीय...बाँकी

    अब के होला कुमार पौडेल हत्या प्रकरण : नियन्त्रणमा लिएर ९ गोली हानिएको निष्कर्ष

    काठमाडौं, । गृह मन्त्रालयले ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलको हत्या प्रकरणमा मुछिएका ५ सुरक्षाकर्मीमाथि कारवाही थाल्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। गृहसचिव प्रेमकुमार राईले राजीनामा दिएकै दिन माघ १७ गते सिफारिस कार्यान्वयनको...बाँकी

    गृहमन्त्रालयद्धारा यस्तो सर्कुलर १६ जिल्लाका सिडिओको सरुवा

    काठमाडौं, । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको हेरफेर गरेको छ ।मन्त्रालयले १७ जना सहसचिव तथा १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।१६ जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर भएको छ । हालै बढुवा भएका सहसचिवलाई विभिन्न...बाँकी

    नेकपामा बिवाद कायमै प्रधानमन्त्रीको रात्रिभोज – माधव नेपालसहितका नेताले गरे बहिष्कार !

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य र सांसदका लागि आयोजना गरेको रात्रिभोज वरिष्ठ नेता माधव नेपालसहितका नेताहरुले बहिष्कार गरेका छन् । रात्रिभोजमा अर्का अध्यक्ष पुष्पकमल दाहाल...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं