
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सम्राट जिसी, रुपन्देही । मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सांसद् शिवकुमार मण्डलले नेपालको नयाँ नक्सा अनुसार संबिधानमै निशान छाप परिवर्तन गर्ने संबिधान संसोधन प्रस्तावमा आफु उपस्थित नभएको स्वीकार गर्दै अत्यन्तै पिडा बोध भएको बताउनुभएको छ ।
उहाँको सचिवालयले आज एक बिज्ञप्ती जारी गर्दै काम विशेषले जिल्लामा आएको समयमा हुइप जारी गरिएको सुचना ढिलो गरि थाहा पाएको र सो समयमा संसद् पुग्न नसक्ने भएकोले र जाँदा पनि पिसिआर जाँच नगरिकन सदनमा जान नमिल्ने नियमका कारणले समयमै उपस्थित हुन नसक्ने भएको र अन्य कुनै कारण नरहेको समेत जानकारी स्पष्ट पार्नुभएको छ ।
उहाँले संविधानको निशान छापमा रहेको नक्साको संसोधनका लागि सरकारले दर्ता गराएको संविधानको दोश्रो संसोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा पारित भएकोमा म अत्यन्त खुसि समेत ब्यत्तल गर्नुभएको छ। उहाँले सरकारको यो कदमले तीन करोड नेपालीको स्वाभिमान उच्च भएको बताउनुभएको छ ।
उहाँले कोरोनाका कारण जिल्लामा जनताहरुमा परेको समस्या बुझ्न आएका बेला आफु सहभागी हुन नपाएकोमा आत्मग्लानि भएको जानकारी समेत गराउनुभएको छ । उहाँले आम जनसमुदाय एवम् पार्टिका नेता कार्यकर्ता एवम् शुभचिन्तकलाई कारण थाहा नभएकोले सो प्रति म क्षमायाचना गर्नुभएको छ ।साथै, उक्त सदन चलिरहेको बेला प्रमुख सचेतकसंग संवाद भएको र आउन नसकिने कारण प्रमुख सचेतकलाई जानकारी गराएको बताउनुभएको छ


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया