
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । मौसम पूर्वानुमान महाशाखाले मनसुन शुरु भएको घोषणा गरेकै दिन रात पर्वतको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङको ढकालवारीमा भिषण पहिरो गएको छ । शनिवार साँझबाट पर्न थालेको भिषण पानीले उग्ररुप लिँदा बर्षातले ठूलो मानवीय क्षति पुराएको छ ।
हिजो राती देखिको बर्षात आइतबार विहानसम्म पर्वतका पूर्वी क्षेत्रहरुमा जारी रहेको थियो । पूर्व तर्फका मोदी गाउँपालिका केहि वडाहरु र कुश्मा नगरपािलकाका उत्तरी क्षेत्र दुर्लुङमा भारी बर्षात भएको हो । मौसम पूर्वानुमान महाशाखाले मनसुन शुरु भएको र देशका केहि स्थानमा भिषण पानी पर्न सक्ने जनाईरहेको बेलामा दुर्लुङमा खण्ड बृष्टि भएको देखिन्छ । सोहि वडाका अन्य बस्तीहरुमा पानी नपर्ने र पहिरोग्रस्त स्थानहरुमा अत्याधिक पानी पर्दा त्यसले ठूलो क्षति पुराएको स्थानीयबासीको भनाई छ । सदरमुकाम कुश्मा बजारसंग जोडिएको दुुर्लुङमा पानी परेर पहिरो जाँदा सदरमुकाम कुश्मा र यस आपसापका अन्य वडाहरुमा भने बर्षात भएको छैन ।
खण्ड बृष्टि संगै घना बृष्टि भएका कारण त्यसले ठूलो क्षति पुराएको हो । हिजो रातको समयमा पहिरो गएपछि स्थानीबासीमा थप त्रास सृजना भएको थियो । केहि मानिसहरु घर भत्किने डरले सुरक्षित स्थानमा बसेका थिए । कतिपयलाई भत्कन लागेको घरबाट बाहिर निकालेर सुरक्षित राखिएको थियो । बर्षातका कारण ३ वटा घरमा क्षति पुगेको छ । २ वटा घर पूर्ण रुपले क्षतिग्रस्त बनेका छन भने एउटा घरमा सामान्य क्षति पुगेको छ । सामान्य क्षति पुगेको घरमा रुख ढलेर घर भत्काइदिएको छ । उक्त घरमा बस्दै आएका एक जना बृद्ध र एक जना बालकलाई स्थानीयले उद्धार गरेर बाहिर निकालेका थिए । उनीहरु सृुरक्षित छन ।
पहिरोमा परेका मध्ये अहिलेसम्म ६ जनाको शव प्राप्त भएको छ । बाँकी ३ जनाको खोजी कार्य जारीरहेको छ । पहिरोमा परी ९ जना बेपत्ता भएका थिए । पहिरो गएको जानकारी पाए लगतै सदरमुकाम कुश्मा बजारबाट गएको सुरक्षाकर्मीको टोली र स्थानीयबासीले वेपत्ताहरुको खोजी कार्य गरेका थिए । मनसुनको शुरुवातमै भएको यो ठूलो मानवीय क्षति हो । पहिरो ग्रस्त स्थान नभएको माथिल्लो भागको जंगल देखि नै आएको पहिराले वस्तीमा असर पुराएको स्थानीयबासीको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले वेपत्ताको खोजी कार्य जारी रहेको बताएका छन् । अहिले पहिरोग्रस्त स्थलमा हराएका सवैको खोजी कार्य भईरहेको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया