पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानवसेवा आश्रम पोखरामा एनएमबी...बाँकी
शिशिर उजाड,पोखरा । नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा मौलिक भाकाको तीज गीत ‘बरिलै सैंया’ सार्वजनिक भएको छ। त्रिवेणी संगितको युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतमा पुरानो मौलिक भाकालाई प्रस्तुत गरिएको छ। नवराज बराल...बाँकी
काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि धरौटी बुझाएर डिल्लीबजार कारागार फर्किएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई स्वागत गर्न कांग्रेस सांसद सुनिल शर्मा पुगेका छन् । प्रसाईं केहीबेर अघिमात्रै डिल्लीबजारस्थित कारागार पुगेका हुन् । कारागारले धरौटी बुझाएपछिको...बाँकी
काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन गरेको थियो । बोर्डको क्यालेन्डर अनुसार १५...बाँकी
बैकुण्ठ गिरी, क्यालिफोर्निया । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी २०२५–२०२७ कार्यकालका लागि अशोक लामिछाने क्षेत्रीले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले न्युयोर्क च्याप्टरको उपाध्यक्ष पदमा सशक्त, एकीकृत र पारदर्शी नेतृत्वका लागि चुनावी अभियान...बाँकी
पर्वत । जिल्लाको अनेरास्ववियुको जिल्ला संयोजकमा सुजन पौडेलले जिम्मेवारी प्राप्त गरेका छन् । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिएन पर्वतको संयोजकको जिम्मेवारी केन्द्रिय कमिटिले पौडेललाई दिएको हो । पाैडेल एक हाकि, स्पष्ट...बाँकी
पोखरा । जोर्ज जोन शिक्षा प्रतिष्ठान, पोखराले शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुऱ्याएका शिक्षासेवीलाई सम्मान गरेको छ। प्रतिष्ठानकाे २९ औं वार्षिकोत्सवका अवसरमा शनिबार पोखरामा आयोजित विशेष समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गरे । सम्मानित...बाँकी
पर्वत । पर्वतको बिहादी गाउँपालिका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तामाथि नेकपा एमालेका कार्यकर्ताहरूले सामूहिक कुटपिट गरेका छन । शनिवार बिहादी गाउँपालिकामा आयोजित “राजनीतिक प्रतिशोधको विरोधमा जनताको हस्ताक्षर अभियान”मा सहभागी भएर घर फर्कंदै गरेका...बाँकी
काठमाडौं । मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत ऐना पहरामा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको र थप जानकारी आउन बाँकी रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । तनहुँका...बाँकी
गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका वडानम्बर–१ स्थितमा गरगरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।आइतबार दिउँसो करिब १ः३५ बजेदेखि पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी)...बाँकी