काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षा विधेयक पास गर्न सरकार र संसदलाई दवाव दिनुपर्ने आवश्यकता देखिएको बताएका छन्। नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र संस्थागत विद्यालय...बाँकी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले प्रजातन्त्रको उच्चतम विशेषता आवधिक निर्वाचन भएकाले पार्टीले निर्धारित समयमै १५औं महाधिवेशन गर्नुपर्ने बताएका छन्। कांग्रेसको सूचना संचार प्रचार विभागको कोशी प्रदेश स्तरीय कार्यक्रमलाई...बाँकी
पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकले क्रियाशील सदस्यता नवीकरण गर्ने कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।...बाँकी
काठमाडौं । ‘लभ पर्या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नरेश खाती र गायिका सुमिरा गिरीको आवाजमा रहेको सार्वजनिक गीतमा गायक खातीकै शब्द तथा संगीत एचविएन किस्मतको संगीत संयोजक पारेका छन्...बाँकी
पर्वत । नेकपा (एमाले) कुश्मा नगरपालिका–१२ ठूलीपोखरीको दोस्रो वडा अधिवेशनबाट वडा कमिटीको अध्यक्षमा रुद्रबहादुर के.सी सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्षमा युवनाथ पौडेल, सचिवमा विनोद सुवेदी, उपसचिवमा मिलन पौडेल र राधिका पौडेल सर्वसम्मत भएका...बाँकी
लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७ वर्षपछि दिल्लीमा बहुमत सिट जितेको हो । शनिबार सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार बिजेपीले ७० मध्ये ४८ सिटमा जित हासिल...बाँकी
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ म्याग्दी पुगेका छन् । म्याग्दी पुगेका अध्यक्ष प्रचण्डले मङ्गलवार बिहान हरियाली चोकदेखि तातोपानी कुण्डसम्मको मर्निङवाक गरेका हुन् । सो क्रममा प्रचण्डले कुण्ड संरक्षणमा समेत जोड दिएका छन्...बाँकी
पर्वत । आगामी माघ २२ गते पर्वतमा नेपाली कांग्रेस क्षेत्र न २ (ख) को प्रथम सम्मेलन हुनेभएको छ । सम्मेलनलाई कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले सम्बोन गर्ने भएका छन् । पर्वतको पैयू...बाँकी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका छन् । भर्खरै सभामुख घिमिरेसँग उनको भेट सुरु भएको छ । ...बाँकी
काठमाडौं । माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा विजयी भएका छन् । ६ सय ८६ मत ल्याएर सापकोटाले अध्यक्ष जितेका हुन् । सापकोटा अध्यक्ष प्रचण्ड पक्षधरहरूको प्यानलका उम्मेदवार थिए । अध्यक्षः...बाँकी