
१फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
६पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८फेरि किन भयो ग्यास अभाव ?
९सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१०सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
११प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१२भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
पर्वत । पर्वतको महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४६ करोड ४७ लाख ४८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। २०औँ गाउँसभामा उपाध्यक्ष धनसुवा विकले बजेट प्रस्तुत गर्दै शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको बताउनुभयो।
गाउँपालिका अध्यक्ष इश्वरीप्रसाद भुसालले प्रस्तुत गरेको नीति तथा कार्यक्रमअनुसार ‘समृद्ध गाउँपालिका, सुखी नागरिक’को अवधारणालाई कार्यान्वयन गर्ने गरी बजेट विनियोजन गरिएको छ।
शिक्षातर्फ डिजिटल शिक्षण, रियल–टाइम सिकाइ मूल्याङ्कन तथा आवासीय विद्यालय कार्यक्रमलाई निरन्तरता दिइने भएको छ भने कृषितर्फ उत्पादनमा आधारित अनुदान, कृषि एम्बुलेन्स सेवा र ‘प्रोडक्ट अफ महाशिला’ अभियान सञ्चालन गरिने भएको छ।
पूर्वाधारतर्फ वाइचोक–दुक्तान सडक स्तरोन्नतिका लागि १ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ। स्वास्थ्य क्षेत्रका लागि औषधि खरिदमा १७ लाख र महाशिला आधारभूत अस्पतालका उपकरण खरिदका लागि ३० लाख रुपैयाँ छुट्याइएको छ।
पर्यटन प्रवर्द्धन, सामाजिक सुरक्षा, सुशासन तथा स्थानीय रोजगारी अभिवृद्धिलाई समेत बजेटले प्राथमिकतामा राखेको छ। गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित भएको छ।

प्रतिक्रिया