
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पोखरा । नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ । संघीयता कार्यान्वयन सगै यो कार्यालयको औचित्य माथि नै प्रश्न उठ्ने गरेका छन् । नेपाल पर्यटन बोर्डको कार्यशैली प्रति यहाँका पर्यटनसंग आवद्ध संघसंस्थाले असन्तुष्टि जनाउदै आएका छन् । पोखराका विभिन्न संघ संस्थाले संघीयताको मर्म अनुसार प्रदेश सरकार मातहतको गण्डकी प्रदेश पर्यटन बोर्ड गठन हुनुपर्ने आवाज उठाउदै आएका छन् ।
पर्यटनको क्षेत्रमा काम गर्ने अगुवा संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) साझेदारीमा कार्य गर्ने गरी बोर्डको स्थापना भए पनि सो अनुसार बोर्डले काम गर्न नसकेको भन्दै बोर्डको पुनर्गठन हुनुपर्ने माग गरेको छ ।
बोर्डले उदेश्य अनुसार राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पर्यटन प्रवद्र्धन, प्रचार सामाग्री निर्माण र नयाँ गन्तब्यको खोजी गर्ने हो तर, व्यवहारमा देखिएन बोर्ड पुनर्गठन हुनुपर्छ टान अध्यक्ष कृष्ण आचार्यले भने ।
अन्तराष्ट्रिय बजारमा नेपालको प्रचारप्रसार हुन नसक्दा विदेशी पर्यटकको संख्यामा उल्लेख्य बृद्धि हुन सकेको छैन । टान गण्डकीले पर्यटन बोर्ड संघीयताको मर्म अनुसार पुनर्गठन गर्न गण्डकी प्रदेश सरकारसंग माग गरेको छ । टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाललाई ज्ञापनपत्र बुझाउँदै प्रदेश सरकारले पर्यटन क्षेत्रको आवश्यकतालाई बुझ्न नसकेको बताए । उनले पोखरा नेपालको पर्यटकको राजधानी घोषणा भइसेको अवस्थामा पनि पर्यटकको यथार्थ तथ्याङक संकलन हुन नसक्नु दुखको कुरा रहेको बताए । आचार्यले प्रदेश पर्यटन बोर्ड गठनका लागि मन्त्री रिमाललाई आग्रह गरे ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया