
१फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
६पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८फेरि किन भयो ग्यास अभाव ?
९सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१०सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
११प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१२भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
४शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
शिशिर पाैडेल पाेखरा ।भारतको विश्व विख्यात सोनालिका ट्याक्टरको आधिकारिक बिक्रि कक्ष पोखराको पस्र्याङमा शुरु भएको छ ।गण्डकी प्रदेश कार्यालयका रुपमा न्यु पोखरा मल्टि ट्रेडर्स प्रालिले पोखरा ५ पस्र्याङबाट सेवा शुभारम्भ गरेको हो । खेतको राजा, सडकको बादशाह सहित सार्वजनिक भएको सोनालिकाको बिभिन्न मोडलका ट्याक्टर बिक्रिका लागि राखिएको प्रालिका संचालक राजकुमार पौडेलले जानकारी दिए । डिजेलबाट चल्ने सो ट्याक्टर खेत जोत्नका साथै बिभिन्न सामाग्रीको डेलिभरी गर्न राम्रो भारवहन क्षमता र सन्तुलित भएको सेल्स म्यानेजर नवराज पौडेलले बताए । शुभारम्भ कै दिन केही ट्याक्टर बिक्रि र बुकिङ समेत भएका छन् । शुक्रबार ट्याक्टर खरिद गर्ने पहिलो ग्राहकलाई कम्पनीले चावी हस्तान्तरण गरेको छ ।
पोखरा, महेन्द्र गुफाका बलराम सुनारलाई प्रा लिका संचालक राजकुमार पौडेल, दीपक पौडेल,भानु मेसिनरीका सुदीपराज कोईराला,व्यवसायी अशोक केसी, रामचन्द्र पौडेल,लक्षिन खत्री र सेल्स म्यानेजर नरेश पौडेलले चावी हस्तान्तरण गरे । पोखरामा ४० को दशकमा भानु मेसिनरीले पहिलो पटक ट्याक्टर भित्र्याएर बिक्रि गरेको थियो । दुई दशक देखि यही व्यवसायमा संलग्न राजकुमार पौडेल र दीपक पौडेलले सो बिक्रि कक्ष संचालनमा ल्याएका हुन् । कक्षमा सोनालिका ब्रान्डमा १५ एच पि देखि १२५ एच पिसम्मका टु ह्विल र फोर ह्विल ड्राइभका ट्याक्टरहरु उपलब्ध रहेको अर्का संचालक दीपक पौडेलले जानकारी दिए । नेपालमा सबै भन्दा बढी बिक्री हुँदै आइरहेको सोनालिका ट्याक्टरलाई गण्डकी प्रदेशमा समेत सर्वोत्कृष्ट बनाउने लक्ष्य राखिएको प्रालिले जनाएको छ ।
इन्टरनेसनल ट्याक्टर्स लिमिटेडले उत्पादन गर्ने सोनालिका ट्याक्टर नेपाली बजारमा निकै नै लोकप्रिय मानिन्छन् ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
४शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया