
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
शिशिर पाैडेल पाेखरा ।पोखराको घार्मीमा रहेको महेन्द्र माविले नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा गरेको छ ।शुक्रबार विद्यालयमा आयोजित सरोकारवालाको भेलामा विद्यालयले पठन पाठन सहित शैक्षिक योजना निर्माण गरेको विद्यालयका निमित्त प्रधानाध्यापक नन्दराज दाहालले जानकारी दिए । १९ नम्वर वडाका अध्यक्ष पुष्पेन्द्र पाण्डेले विद्यालयका शैक्षिक गतिविधीलाई निरन्तरता दिनुपर्ने बताउँदै, यसका लागि वडा शिक्षा समितिले आवश्यक समन्वय सहित तयारी गरेको बताए । उनले विपत व्यवस्थापन अन्र्तगत खानेपानी र शौचालय निर्माणका लागि बजेट विनियोजन गरेको जानकारी दिए । पुर्व वडाध्यक्ष एवं विद्यालयका सल्लाहकार संयोजक शोभामोहन पौडेलले विद्यालयमा विपन्न विद्यार्थीको लागि खाजा व्यवस्थापनमा सहयोग गर्ने बताए । उनले खाजा व्यवस्थापनका लागि बार्षिक व्ययभार व्यहोर्ने समेत बताए ।
निवर्तमान प्रधानाध्यापक बासुदेव पौडेलले विश्राम गृह निर्माण र पुरस्कार व्यवस्थापनका लागि स्रोत सुनिश्चीत गर्न भुमिका खेल्ने स्पष्ट पारे । भेलामा सल्लाहकार सदस्य राम प्रपन्नाचार्य ऋषि गुरुले विद्यालयमा खानेपानीका लागि ट्यांकी उपलब्ध गराउने प्रतिबद्धता जनाए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ लामिछानेले विद्यालयको आर्थिक स्रोत व्यवस्थापन, जन्मोत्सव कोष र शैक्षिक विकासका लागि बिभिन्न कार्य योजना प्रस्तुत गरेका छन् । उनले सबै पक्षको समन्वयबाट मात्रै विद्यालयको व्यवस्थित विकास गर्न सकिने बताउँदै, सहयोगको अपेक्षा गरे ।
भेलामा विद्यालय व्यवस्थापन समिति,सल्लाहकार, शिक्षक अभिभावक संघ तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया