
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
सहकारी संस्थाले आर्थिक संकलन र परिचालन मात्र नगरी सरसफाईको क्षेत्रमा पनि काम गर्छन् भन्ने उदाहरण पोखरा १९ मा रहेको एउटा सहकारीले दिएको छ ।
सहकारी दिवसको अवसर पारेर त्यस वडामा रहेको घार्मी कृषि, वातावरण तथा पर्यटन सहकारीले बृहत् सरसफाई अभियानसहित सचेतना कार्यक्रम सम्पन्न गर्यो। तेन्जिङ डोल्मा संस्थाको सहकार्यमा भएको सो सफाई अभियान सहकारी प्राङ्गणबाट शुरु भई त्यस क्षेत्रका बिभिन्न स्थानमा पुगी सम्पन्न भएको थियो । अभियानमा सहभागिहरुले प्लास्टिक संकलन तथा चोक, मैदान र बाटो घाटोको सफाईका बारेमा सचेतना प्रदान गरेका थिए ।अभियानमा भूमे मैदान वहुउद्देश्यीय सामूदायिक समूह तथा घार्मी जनजागरण आमा समूहको सहभागिता रहेको थियो ।
सफाई अभियान शुरु हुनु अघि कार्यलय परिसरमा सहकारीका अध्यक्ष पोषराज पौडेलको अध्यक्षतामा आयोजित सहकारी दिवस कार्यक्रममा सहकारीका वातावरण एवं पर्यटन उपसमिति संयोजक श्याम सुन्दर आचार्यले प्लाष्टिक मुक्त वातावरणमा स्थानीय संघ, संस्था तथा जनसहभागिताको सहकार्य माथि जानकारी दिए । कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले सहकारीका माध्यमबाट गाउँमा संचालित बिभिन्न योजनाहरुले सफलता प्राप्त गरेको उल्लेख गर्दै सम्पूर्ण गाउँवासीलाई प्लाष्टिक मुक्त वातावरणमा एकजुट भएर लाग्न आह्वान गरे ।
संस्थाका उपाध्यक्ष प्रदिपराज पौडेलको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको संचालन सचिव राजकुमार पौडेलले गरेका थिए । सहकारीले स्थापनाकाल देखि नै कृषकलाई बीउ बिजन,रासायनिक मल र कृषि ओैजारहरु वितरण गर्दै आइरहेको छ भने यस वर्ष संस्थाले मौरी सहितका पचास मौरी घार वितरणको तयारी गरेको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया