
१ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
२गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
३पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
४अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
५रवीन्द्र ढाँट रोड टु युएफसीको सेमिफाइनलमा
६पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
७कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
८रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध, आयोगद्वारा कारबाही सिफारिस
९“फुल रसैको” म्युजिक भिडियो सार्वजनिक
१०पोखरा १६ का महिलालाई अचार र सेलरोटी बनाउने तालिम
११पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
१२निर्वाचन मार्फत विन्ध्यवासिनीका विद्यार्थीले छाने क्याप्टेन र उप क्याप्टेन
१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
५प्रदेशले किन्यो आमा…!
६हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
७प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
८समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
९ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
१०अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
११निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
१२लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट
काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ भारत र श्रीलंकामा जारी छ । भारतको मुम्बइस्थित वाङ्खडे स्टेडियममा नेपालले पहिलो खेल खेलिरहेको छ ।
केहीबेर अघिदेखि जारी खेलमा नेपालले आज इंग्ल्यान्डविरुद्ध टस हारेर बलिङ गरिरहेको छ ।पहिलो खेल हेर्ने नेपाली समर्थकहरू उत्साहित देखिन्छ । वाङ्खडे स्टेडियममा उल्लेख्य मात्रामा नेपाली समर्थकहरू पुगेका छन् ।
यता नेपालमा पनि समर्थकहरू उत्साहित भएर खेल हेरिरहेका छन् । काठमाडौंका विभिन्न ठाउँमा महाजगरले क्रिकेट हेर्ने वातावरण मिलाएको छ ।
टुँडिखेल, तीनकुने चौर, नन्दीकेशर बगैँचा, सिफल चौर, जुद्ध शालिक अगाडि, मखन चोक, हाँडीगाउँ डबली लगायतका क्षेत्रमा नि:शुल्क क्रिकेट हेर्ने वातावारण मिलाइएको छ ।
जहाँ समर्थकहरूको लोभलाग्दो उपस्थिति देखिन्छ ।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भइसकेका छन् र तीनवटै खेलमा एशोसिएट टोलीले टेस्ट राष्ट्रलाई कडा टक्कर दिएका थिए ।

प्रतिक्रिया