
१लायन्स क्लवका अन्तर्राष्ट्रिय प्रेसिण्डेन्ट सक्सेना पोखरामा, पर्यटन प्रर्वद्धनमा विश्वास
२“वडा खेलकुद महोत्सवमा खेलको उत्सव फुटबलमा एसओएस गण्डकी, यूनी हकीमा सेंट फ्रान्सिसको दोहोरो उपाधि”
३पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
४युवा सञ्जाल पर्वतले जिल्लाका ६१ वटै वडामा शाखा कार्यालय खोल्ने
५सहकारीलाई कोपोमिसमा अद्यावधिक हुन कुश्मा नगरपालिकाको निर्देशन
६पर्वतमा पशु बधशाला तथा मासु जाँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
७प्रतिनिधिसभा सदस्यमा पर्वतबाट १७ जनाको उम्मेदवारी दर्ता
८सबैभन्दा बढी रुपन्देहीमा उम्मेदवार, मुस्ताङ र मनाङमा कम
९एलायन्स क्लव,अब पोखरामा पनि
१०पर्वत जिल्लामा उम्मेदवारहरूको मनोनयन दर्ता शान्तिपूर्ण
११शिवालय माध्यमिक विद्यालय र जनताधन माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीहरुका लागि ५ दिने क्रिकेट तालिम आजबाट शुरु
१२अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले उचाल्यो
१प्रदेश अस्पताल, कुश्मा सेवाविस्तार र सुधारतर्फ तीव्र गतिमा अग्रसर
२पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माध्यमिक विद्यालयलाई
३आमाहरु संसार मात्रै होईनन
४आठौ पर्बत महोत्सबमा भलिबलको उपाधि बिरुवा गाउँपालिका स्याङ्गजालाई
५प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
६प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
७आठौ पर्बत महोत्सब: फलेबास नगरपालिकालाई हराउदै कुश्मा नगरपालिकालाई तृतीय स्थान
८विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
९नवनियुक्त प्रजिअ पौडेलद्वारा पत्रकारसँग साक्षात्कार: ‘निर्वाचनका लागि सकारात्मक सन्देश फैलाउनुस्’
१०आठौ पर्बत महोत्सब: पहिलो उद्घाटन खेलमा कुश्मा नगरपालिका बिजयी
११आठौ पर्बत महोत्सब: जैमिनी नगरपालिका, फलेबास नगरपालिका र कुश्मा गंगटे बिजयी
१२आठौ पर्बत महोत्सब: गलकोट सुजाता होटल र बिरुवा गाउँपालिका स्याङ्गजा फाईनलमा प्रबेश
बैकुण्ठ गिरी, शासफ्रान्नसिस्को ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्वारा नेपालमा जेन–जी पुस्ताको समुहले गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति नेपाल अमेरिका पत्रकार संघ (नेजा) निन्दा र भत्र्सना गरेको छ ।
आज नेपाल अमेरिका पत्रकार संघ (नेजा) का महासचिव ईश्वरी न्यौपानेद्वारा जारी गरिएको प्रेस बिज्ञपत्तीमा निन्दा र भत्सना गरिएको छ ।
बिज्ञप्तीमा युवाहरुको मृत्यूप्रति श्रद्धान्जली प्रकट गर्दै घाइतेहरुप्रति सिघ्र स्वास्थ्य लाभको कामनाको साथै भ्रष्टाचार, वेथिति र सामाजिक सञ्जाल बन्दको विरोधमा भएको प्रदर्शनको समाचार संकलनका क्रममा प्रहरीको गोलीबाट चार पत्रकार घाईते तथा थाहा खबरको कार्यालयमा तोडफोड हुनु निन्दनीय भएको बताईएको छ ।
यस्तो छ प्रेस बिज्ञप्ती



१प्रदेश अस्पताल, कुश्मा सेवाविस्तार र सुधारतर्फ तीव्र गतिमा अग्रसर
२पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माध्यमिक विद्यालयलाई
३आमाहरु संसार मात्रै होईनन
४आठौ पर्बत महोत्सबमा भलिबलको उपाधि बिरुवा गाउँपालिका स्याङ्गजालाई
५प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने

प्रतिक्रिया