
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैनिकरूपमा ५० लाख रुपैयाँसम्मको भ्रष्टाचार भइरहेको भन्दै अब गम्भीर निर्णयको समय आएको बताएका छन्।
शुक्रवार पर्वतमा आयोजित ‘जनसंवाद’ कार्यक्रममा बोल्दै प्रचण्डले पुष्पलाल मध्य पहाडी लोकमार्ग क्षेत्रमा प्रत्यक्ष जनसम्पर्क अभियानका क्रममा यस्तो बताएका हुन्। उनले माओवादी अब आन्दोलनभन्दा बढी सरकारलाई खबरदारी गर्दै सुशासनयुक्त मुलुक निर्माणको अभियानमा लागेको बताए।
उनले दैनिकरूपमा भ्रष्टाचारको ठूलो रकम चलिरहेकोप्रति कटाक्ष गर्दै भने, “एकै दिनमा ५० औँ लाखको भ्रष्टाचार भएको कुरा छताछुल्ल भएको छ। यही अवस्था रहेमा इमानदार दलहरूले गम्भीर निर्णय लिनुपर्ने हुन्छ।”
उनले माओवादी सरकारमा हुँदा भ्रष्टाचार विरुद्ध जस्तोसुकै मूल्य चुकाएर लडेको पनि स्मरण गरे। भ्रष्टाचारको मुहान माथिबाट सफा नभएसम्म विकास सम्भव नरहेको उनले स्पष्ट पारे।
प्रचण्डले देशभित्र रोजगारी र आशा दिने उद्देश्यले देशव्यापी जनसंवाद अभियान थालेको जानकारी दिँदै, गाउँमा बाटो त बनेको भए पनि चल्ने सवारी नभएको, विद्यालय भवन बने पनि विद्यार्थी नहुँदा चिन्ता व्यक्त गरे।
उनका अनुसार मधेसदेखि हिमालसम्म युवालाई देशमै समेट्ने अभियान माओवादीले चलाइरहेको छ। सामाजिक सञ्जालमा हावा कुरा गर्दा बुद्धिजीवी चिन्तित रहेको भन्दै देशमा अझै पनि जनतामा आशा रहेको उनको भनाइ थियो।
यस अभियानमा प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिवलगायत माओवादी नेताहरू सहभागी छन्।
माओवादीले जनसंवाद कार्यक्रमलाई आफ्ना नेता–कार्यकर्तासँग मात्र नभई आम नागरिक, सुरक्षाकर्मी, व्यवसायी, कर्मचारीहरूसँग प्रत्यक्ष संवादको माध्यम बनाएको छ, जसबाट सामाजिक समस्या पहिचान गरी योजनाबद्ध निर्णय लिने अपेक्षा गरिएको छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया