
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । कुश्मा नगरपालिकाले नगरभित्रका युवा युवतीहरुलाई सिपमूलक तालिम संचालन गरेको छ ।बैदेशिक रोजगार बोर्डको सचिवालयको सहयोग र कुश्मा नगरपालिकाको समन्वयमा १८ वर्षदेखि ४० वर्ष भित्रका ४० जना युवा युवतीहरुलाई व्यूटीसियन र कुक हेल्पर तालिम आजदेखि कुश्मामा सुरु भएको हो ।
तालिमको कुश्मा नगरपालिका नगर प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै बैदेशिक रोजगारीमा जान चाहने साथै देशमै रहेर पनि केही गर्न खोज्ने युवा युवतीहरुलाई सक्षम बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले युवा युवतीहरुलाई सक्षम र आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगरपालिकाका उप प्रमुख स्वस्थानी रिजालले सिप सिकेका व्यक्तिहरु हरेक ठाउँमा सक्षम बन्ने भएकाले राज्यले लगानी गरेका यस्ता तालिमहरुलाई उपयोगी हुने गरि सिकेर व्यवहारमा उतार्न सुझाव दिनुभयो ।
तालिमको बारेमा कुश्मा नगरपालिकाका रोजगार प्रमुख अमृत सुबेदीले जानकारी गराएका थिए । यस्तै सामी परियोजनाका जिल्ला संयोजक कुलचन्द्र रेग्मीले विदेशमा जाँदा सिप सिकेर जाँदा हुने फाईदाका बारेमा प्रष्ट पारेका थिए । दुबै तालिम १ महिनासम्म चल्ने बताइएको छ । वर्ड लिंक ट्रेनिङ ईन्स्टिच्युट प्रा.लि र युनाईटेड टेक्निकल ट्रेनिङ एजुकेशनल प्रा.लि.ले तालिम संचालन गर्नेछन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया