News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News आर्थिक मुख्य समाचार राष्ट्रिय समाचार

    एकैदिन तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । बुधबार (आज) एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज बढेर तोलामा १ लाख ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४० रुपैयाँमा कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

     

    लाेक कल्याणकारी

    प्रतिक्रिया