
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । मोदिगाउँपालिका वडा नम्बर ८ चित्रेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाबाट सञ्चालन भइरहेका कार्यहरूबारे प्रत्यक्ष रूपमा जनतालाई जानकारी दिन र आगामी वर्षको योजनाका लागि सुझाव तथा माग संकलन गर्न पालिकाले सम्पूर्ण ८ वडामा यस्ता कार्यक्रम सञ्चालन गरिरहेको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा मोदिगाउँपालिका अध्यक्ष हिरादेवी शर्माले चित्रे क्षेत्र पर्यटनमुखी भएको उल्लेख गर्दै वडामा पूर्वाधार, खानेपानी, र शिक्षा क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताइन्। उनले स्वदेश तथा विदेशबाट पर्यटक आकर्षित गर्न यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिनुपर्नेमा जोड दिँदै पालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाइन्।
कार्यक्रमका विशिष्ट अतिथि तथा उपाध्यक्ष विमल लामिछानेले पछिल्लो समयमा युवाहरूको वैदेशिक पलायन बढ्दै गएको भन्दै युवालाई रोक्न युवामुखी कार्यक्रम ल्याउने र पालिकाले यसमा पूर्ण प्रयास गर्ने बताए।
प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले पालिकाले हालसम्मका कामहरू चुस्तदुरुस्त रूपमा सम्पन्न गरिरहेको स्पष्ट पार्दै जनताबाट आएका प्रश्नहरूको उत्तर दिए। साथै, सामाजिक विकास शाखाका प्रमुख दिनेश शर्मा, इन्जिनियर नवीन साही लगायत अन्य कर्मचारीहरूले समेत प्रश्नहरूको समाधान दिनुभएको थियो ।।
वडामा भइरहेका कामहरूको विवरण वडा सचिव मनोज नेपालले प्रस्तुत गरे। कार्यक्रममा स्टाफ नर्स सुस्मिता पौडेल, पशुशाखाका प्रमुख डा. गोपाल पासी, कार्यपालिका सदस्य, विभिन्न विद्यालयका प्रधानाध्यापक, राजनीतिक दलका प्रतिनिधि, समाजसेवीहरू लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
मोदिगाउँपालिकाले यस कार्यक्रममा सुत्केरी महिलाहरुलाई ‘अध्यक्ष सँग सुत्केरी’ कार्यक्रमअन्तर्गत भत्ता वितरणसमेत गरेको जानकारी दिएको छ।
कार्यक्रम वडा अध्यक्ष सुकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य वडा सचिव मनोज नेपालले राखेका थिए। कार्यक्रमको सहजीकरण सञ्चारिका समूह पर्वतले तथा सञ्चालन विष्णु सापकोटा गौतमले गरेका थिए।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया