
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
गोबिन्द,पर्बत। पर्वत जिल्ला स्तरीय १५ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि ५ र ६ गते संचालन हुने भएको छ । राष्ट्र निर्माण र बिकाशमा बिद्यार्थीको शारीरिक अवस्था बिकाश गर्न,खेलकुद प्रतियोगिताले निकै महत्व राख्ने भएकोले नेपाल सरकारले रास्ट्रपति रनिंग सिल्डप्रतियोगिता बार्षिक कार्यक्रमका रुपमा संचालन गर्दै आएको छ त्यसैले बिद्यालयका बिधार्थीको प्रतिभा प्रफुस्टन गर्नको लागि स्थानीय तहका बिधालयहरु बीच यो प्रतियोगिता हुने गरेको छ । उक्त प्रतियोगिता जिल्ला खेलकुद विकास समिति पर्वतले यहि जेठ ५ र ६ गते सदरमुकाम कुश्माबजारको वडागाउँ खेल मैदानमा संचालन गर्ने भएको छ ।
प्रतियोगितामा खेलाडीहरुलाई सक्रिय सहभागिता गराउनका लागि समितिले जिल्लाका सातवटै पालिकालाई अनुरोध गरिसकेको छ । यस अघि पर्वतका दुई नगरपालिका सहित सातवटै पालिकाले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन गरिसकेका छन् । पालिका स्तरवाट छनौट भएका खेलाडीहरु जिल्ला स्तरीय प्रतियोगितामा सहभागि हुन पाउने जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष बुद्ध पुनले जानकारी दिनुभयो । अध्यक्ष पुनका अनुसार प्रतियोगितामा छात्र तथा छात्रा भलिबल प्रतियोगिता, छात्र तथा छात्रा कबड्डी प्रतियोगिता, एथलेटिक्स छात्र, छात्राको प्रतियोगिता हुने भएको छ । एथलेटिक्स अन्तर्गत दौड प्रतियोगिता एक समय मिटरदेखि तीन हजार मिटरसम्मको हुने भएको छ भने भने छात्रा दौड प्रतियोगिता पनि सोहि अनुसार हुने भएको छ ।
कबड्डी खेलतर्फ छात्र ७० केजी र छात्राको वजन ६५ केजी सम्म खेल्न पाउने यसैगरी हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङथ्रो, सटपुट थ्रो, मार्सल आर्टतर्फ सितेरेयिो कराँते र छात्र छात्रा तेक्वान्दो प्रतियोगिता समेत संचालन गरिने र प्रतियोगितामा खेलाडी सहभागि गराउने पालिकाले प्रतियोगिता शुरु हुनुपुर्व रु. २५ हजार रुपैया दर्ता बुझाउनुपर्ने उल्लेख गरिएको छ । यसैगरी विद्यार्थीले फोटो सहितको अनुसूचि १ को सहभागि फारम भर्नुपर्ने छ भने विद्यार्थी नियमित अध्ययनरत हुनुपर्ने छ भने कक्षा १२ सम्मका विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने कुरा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष राजन गुरुङले हाम्रो सूचनाकेन्द्र डटकम लाई बताउनु ।
खेलाडीको जन्मदर्ताको फोटोकपी, र इमिक्सको अभिलेख फारमका साथमा अनिवार्य पेश गर्नुपर्ने छ । बास्तविक विद्यार्थी नभई अन्य खेलाडी सहभागि गराएको पाईएमा खेलकुद कानून बमोजिम कारवाही गरिने पनि उपाध्यक्ष गुरुङले बताउनु भयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्ध पुनले खेललाई व्यवस्थित, मर्यादित र सभ्य रुपमा सम्पन्न गर्नका लागि सम्पूर्ण तयारी भएको साथै जिल्ला स्तरवाट उत्कृष्ट बनेका विद्यार्थी प्रदेश तथा संघ स्तरीय प्रतियोगितामा पनि सहभागि हुन पाउने भएकाले आवश्यक तयारी सहित स्वस्थ्य प्रतिस्पर्धा गर्न उहाँले आग्रह गर्नुभएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया