
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत।पर्वतको मोदी गाउँपालिकाले १५ वर्षदेखि बाँझो रहेको जमिनमा व्यावसायिक आलुखेती सुरु गरेर आम्दानी तथा रोजगारीमा नयाँ आशा जगाएको छ। क्याङ क्षेत्रमा गरिएको यो आलुखेती प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गरिएको हो, जसमा नियुक्त श्रमिकहरूलाई परिचालन गरिएको छ।
रोजगार सेवा केन्द्रका प्रमुख अनमोल क्षेत्रीका अनुसार पहिलोपटक परीक्षणस्वरूप गरिएको छ रोपनीको आलुखेती निकै सफल भएको छ। उनले भने,”प्रधानमन्त्री रोजगार कार्यक्रम निष्प्रभावी भइरहेको बेला कृषि उत्पादनमा श्रमिक परिचालन गरेर यसको प्रभावकारिता देखाइएको छ। परीक्षण खेती उत्साहजनक रहेकाले आगामी दिनमा यो योजना विस्तार गरिनेछ।”
व्यावसायिक आलुखेतीका लागि पालिकाले ९५ हजार रुपैयाँ बीउ र मल खरिदमा लगानी गरेको छ। उत्पादनका लागि वडा नं. १, ३ र ४ ‘पकेट’ क्षेत्र मानिन्छन्।
गाउँपालिका अध्यक्ष हीरादेवी शर्माका अनुसार पहिलो वर्ष जग्गा निःशुल्क प्राप्त गरिएको हो भने आगामी वर्षदेखि जग्गा भाडामा लिएर खेती निरन्तर गरिने योजना रहेको छ। यस वर्ष ५० क्विन्टलभन्दा बढी आलु उत्पादन हुने अनुमान गरिएको छ।
यस पहलले बाँझो जमिनको उपयोग, कृषिमा रोजगारी सिर्जना र आत्मनिर्भर उत्पादनतर्फको प्रयासलाई मजबुत बनाएको छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया