
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । जिल्लाको मोदी गाउँपालिकाले वडा न ४ क्याङमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा आगामी आर्थिक बर्षको योजना छनौटका लागि सुझाबहरु संकलन समेत गरिएको थियो । गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले गाउँपालिकाले चालु आर्थिक बर्षमा प्रवाह गरेका सेवा र सञ्चालन गरेका आयोजनाकहरुको विषयमा आफ्नो आफ्नो धारणा ब्यक्त गरेका थिए ।
गाउँपालिकाले चालु बर्षको समिक्षा सहित आगामी बर्षको योजना छनौट, नीति तथा बजेट योजना निर्माणको लागि वडाबासीहरुसंग सुझाब संकलन गर्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।
सार्वजनिक सुनुवाईको क्रममा सहभागीहरुले गाउँपालिकाले शिक्षा स्वस्थ्य, र कृषिलाई प्राथमिकता दिनुपर्ने धारणा ब्यक्त गरेका छन् । खानेपानी, सडक, सिंचाई र कृषि क्षेत्रका प्रश्नहरु मार्फत सहभागीहरुले गाउँपालिकासंग यी विषयमा ठोस जवाफ मागेका थिए ।
गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले सहभागीहरुको प्रश्नहरुको उत्तर दिदै आगामी दिनमा गाउँपालिकाले नीति, बजेट तथा कार्यक्रम तय गर्दा वडाबासीहरुको सुझाबलाई आत्मसाथ गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले स्थानीय तहको शासन प्रक्रियामा पारदर्शीता, कानूनी शासन र जवाफदेहिता रहनुपर्ने धारणा ब्यक्त गर्नुभयो । उहाँले असल प्रशासन, कुशल सेवा प्रवाह र कानूनी राज्यको प्रत्याभूति स्थानीय समुदायले प्राप्त गर्नुपर्ने विचार ब्यक्त गर्नुभयो ।
सहभागीहरुले उठाएका विषयमा अध्यक्ष शर्मा, प्रमुख प्रशासकीय अधिकृत पुरीसंगै विषयगत शाखाका प्रमुखहरुले समेत जवाफ दिनुभएको थियो । सामाजिक विकास शाखाका प्रमुख दिनेश शर्माले शिक्षा र मानव विकाससंग सम्बन्धित प्रश्नहरुको उत्तर दिनुभएको थियो । कार्यक्रममा कृषि शाखाको तर्फबाट सुष्मा सापकोटाले सहभागीहरुको प्रश्नको उत्तर दिनुभएको थियो ।
वडा न ४ का वडाअध्यक्ष मोहन चोचाङ्गी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव कृष्ण सुबेदीले बार्षिक कार्यक्रम र सेवा प्रवाहको अवस्था प्रस्तुत गर्नुभएको थियो, भने कार्यपालिका सदस्य लक्ष्मी बिकले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण सञ्चारिका समुह पर्वतले गरेको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया