
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत।जिल्लाको कुश्मा नगरपालिकामा आयोजना गरिएको नगर स्तरीय वक्तृत्वकला प्रतियोगीतामा नमुना आवासीय माध्यमिक विद्यालयकी सजता गिरी प्रथम भएकी छिन् । लागू औषध दुब्र्यसनी बिरुद्धको सचेतनामूलक कार्यक्रम अन्तर्गत जि एण्ड जि मिडिया प्रा.लि.ले उक्त कार्यक्रमको आयोजना गरेको हो । प्रतियोगीतामा नारायण माविका सन्तोष पौडेल द्धितिय भएका छन् भने काफचौर मावि दुर्लुङका अभिशेक गिरी तृतिय भएका छन् । प्रतियोगीतामा कालीगण्डकी एकेडमीको सुयोग श्रेष्ठले सान्तवना स्थान हासिल गरेका छन् ।
सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आयोजीत प्रतियोगीतामा विजयी सहभागीहरुलाई नगद पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै मुख्य मन्त्री तथा मन्त्रीपरिषद कार्यालय गण्डकी प्रदेशका उप सचिव राजेन्द्र बहादुर क्षेत्रीले विद्यार्थीहरुको क्षमता अभिबृद्धिसंगै लागू औषध सम्बन्धि जनचेतना जगाउनका लागि यस्ता कार्यक्रमहरु सवै पालिका र विद्यालयहरुमा हुनुपर्ने धारणा ब्यक्त गर्नुभयो । प्रहरी नायव उपरिक्षक रबिन विष्टले कलिलो उमेरमै ज्ञान अभिबृद्धि हुँदा कुलतमा फस्ने दरमा कमी आउने धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख गोविन्दप्रसाद पौडेलले बालबालिका मार्फत सचेतना अभिबृद्धि गर्दा त्यसले दिर्घकालीन रुपमा कुलत न्यूनिकरणमा सहयोग मिल्ने विचार ब्यक्त गर्नुभयो । कार्यक्रममा कुश्मा नगरपालिकाका शिक्षा अधिकृत मोतीमाया ढकालले नगर भित्रका सवै विद्यालयहरुमा यस्ता कार्यक्रमहरुको आयोजना हुनुपर्ने बताउनुभयो ।
प्रतियोगीताको निर्णायकको भूमिका प्रहरी निरिक्षक सुमित श्रेष्ठ, शिक्षा अधिकृत मोतीमाया ढकाल र पत्रकार एव्म वाककलाका प्रशिक्षक भवानीप्रसाद शर्मा रहनुभएको थियो । नमुना आवासीय माविका शिक्षक जलन खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जि एण्ड जि मिडिया प्रा.लि.का प्रवन्ध निर्देशक गणेश गिरीले गर्नुभएको थियो । गण्डकी प्रदेशको चाहना, लागूपदार्थ रहित समाजको संकल्प विषयमा प्रतियोगीताको आयोजना गरिएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया