
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत। गत बुधवार नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा भएको झडपमा परी गम्भिर घाईते भएका एमाले गण्डकी प्रदेश कमिटि सदस्य अर्जुन पौडेल निर्जनले पर्वतको प्रहरी प्रशासनले आफुलाई न्याय दिन नसकेको गुनासो गर्नुभएको छ ।
अस्पतालको बेडमा भेटघाट गर्न जानेहरुसँग उहाँले पर्वतमा प्रहरी, प्रशासन छ कि छैन, कि निदाएर बसेको छ भन्दै प्रश्न गर्नुभएको छ । पार्टी कार्यालयमै धारिलो बस्तु प्रयोग गरी आफु लगायत अन्य साथीहरुलाई मरणासन्न हुनेगरी आक्रमण गर्ने दोषीलाई अहिलेसम्म पनि पक्राउ गर्न नसकेको उहाँको गुनासो छ । पौडेलले घटना घटेको तीन दिन वितिसक्दा पनि दोषीलाई पक्राउ गरी कारबाहीको दायरमा ल्याउन नसकेको भन्दै यस्तो निकम्मा प्रहरी प्रशासनवाट न्यायको आशा गर्नु उचित नहुने बताउनुभयो ।
उहाँले आफुलाई न्याय दिलाउनका लागि पत्रकार तथा मानवअधिकारकर्मीहरुसँग समेत आग्रह गर्नुभएको छ । गत बुधवारै पौडेल सहित अन्य युवाहरुमाथि हातपात गर्ने तीन जना बिरुद्ध प्रहरीमा उजुरी परेको थियो । तर अहिलेसम्म पनि कसैलाई पक्राउ गरिएको छैन । दोषिलाई पक्राउ गरेर कारबाही नगरी प्रहरी प्रशासनले थप पश्रय र संरक्षण दिएको उहाँको आरोप छ ।
?मष्खश्रउहाँको अहिले पोखराको फेवासिटी अस्पतालमा उपचार भैरहेको छ । पौडेलको टाउको र हातमा गम्भीर चोट लागेको छ । नेकपा एमाले निकट युवा संघको नबौ अधिवेशनका लागि आयोजित विस्तारित भेलामा दुई पक्षबीच झडप हुँदा पौडेल सहित भरत सुवेदी, घाइते हुनुभएको थियो । सोहि घटनामा पर्नुभएका एमाले जिल्ला अध्यक्ष सोहि दिन सामान्य उपचारपछि नियमित काममा फर्किनुभएको छ ।
घटनापछि एमालेका विभिन्न संगठन तथा युवा संघले विज्ञप्ती निकाल्दै घोर भत्र्सना गरेका थिए ।
यता जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक रविन विष्टले आफुसमक्ष जाहेरी आईनपुगेको दावी गर्नुभएको छ । आफु दक्षिण पर्वततिर कक्षा १२ को परिक्षा अनुगमनमा रहेको र अहिलेसम्म जाहेरी आईनपुगेको उहाँको भनाई छ । युवा संघका अध्यक्ष बिनोद थापाले बुधवारनै जिल्ला प्रहरी कार्यालयमा लगेर प्रहरी निरिक्षकलाई जाहेरी बुझाईएको बताउनुभएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया